०२ चैत २०८२

प्रदेश ५

विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

लमही, २३ फागुन ,,  नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले नियुक्त गरेका कार्यपरिषद्का सदस्यलाई अनुमोदन नगरी टुङ्गिएको विश्वविद्यालयका प्रशासक...बाँकी अंश →


चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

बेझाड, २३ फागुन  ,,  पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हँुदैछन् । नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल...बाँकी अंश →


उचित संरक्षणको पर्खाइमा कमलपोखरी

दाङ, २३ फागुन ,,  कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले उचित संरक्षणको पर्खाइमा छ । पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण सो तालक्षेत्रमा घुम्न तुलसीपुर बजारसहित टाढा–टाढाबाट मानिस अहिले पनि आउने गर्दछन् तर, तालको संरक्षण तथा पूर्वाधार कमजोर रहेको भन्दै यसलाई पर्यटकीय क्षेत्रका रूपमा...बाँकी अंश →


सहुलियत ऋण नपाउँदा युवा उद्यमी निराश

राँझा, २२ फागुन ,,  सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले उद्यमी समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यम समेत अलपत्र अवस्थामा...बाँकी अंश →


लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

रुपन्देही, २२ फागुन ,, “मौका मिल्दा गीत गाउन झराँै है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई...बाँकी अंश →


बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

नेपालगञ्ज, २२ फागुन  ,,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा...बाँकी अंश →


सङ्घीय समाजबादी फोरम नेपाल प्रति थारु समुदायको अाकर्षण बढ्दै

    कपिलवस्तु/संवाददाता फाल्गुन १८ राजनैतिक अधिकार प्राप्तिका लागि थारुहरु सङ्घीय समाजवादी फोरम नेपालमा संगठित हुनुको विकल्प नरहेको अाज एक कार्यक्रमका बक्ताले बताएका छन । सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला तदर्थ समिति बर्दियाले संगठन सुदृढीकरणका लागि जिल्ला स्थित थारु समुदायका अगुवा नेताहरु संग गरेको छलफलमा थारु अगुवाहरुले यस्तो बताएका हुन...बाँकी अंश →


गैर कृषि व्यवसायको छनौट तथा उत्प्रेरणा तालिम

  कपिलबस्तु /संवाददाता फाल्गुण १८ जिविकोपार्जन तथा वातावरण सुधार द्धारा समुदायको उत्थान शिलता सवलीकरण (SECURE) परियोजना अन्र्तगत कपिलबस्तुको यशोधरा गाउपालिका, २ र ३ बसन्तपुरमा गैर कृषि व्यवसायको छनौट तथा उत्प्रेरणा सम्बन्धी २ दिने तालिम दिइएको छ । युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु आयोजना (...बाँकी अंश →


मदरसामा कार्यरत शिक्षकहरु को तालिम संचाल

कपिलवस्तु/ संवाददाता फाल्गुन १७ नेपाल राष्ट्रिय शिक्षक सङगठन को आयोजना विजयनगर गाउँपालिका को सहयोगमा मदरसामा कार्यरत शिक्षकहरु को अभिमुखिकरण तालिम हरिबोध प्राविमा आज देखि संचालन भएको छ । सो तालिम को प्रमुख अतिथि नेपाल शिक्षक सङगठन केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले ब्यानर पढेर उद्धघाटन गर्नु भएको छ । मदरसाहरुलाई मुल शिक्षामा...बाँकी अंश →


आलेख ः विकास भनेकै बाटो

नारायणपुर, १७ फागुन ,, दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो । अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ ।...बाँकी अंश →


धार्मिक पर्यटनको केन्द्र बाबा बर्दगोरिया धाम

परासी, १६ फागुन ,, आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काख हो बाबा बर्दगोरिया धाम । थरीथरीका रङ्गीबिरङ्गी फूल र चराचुरुङ्गीको कुहुकुहुबाट गुञ्जायमान हुने यो ठाउँ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ केरावानीमा अवस्थित छ । शिवभक्त नन्दीकेश्वरको तपोभूमिको रुपमा परिचित यो धामको दाहिनेतर्फ पानभार नदी र बाँयातर्फ भूमही...बाँकी अंश →


टेलिफोन सेवा अवरुद्ध

प्यूठान, १६ फागुन ९ ,,  जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङले क्षति पु¥याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सो टावरमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter