३१ जेठ २०८३

प्रदेश ५

ट्राफिक कार्यालय कृष्णानगर द्वारा १६ लाख ९२ हजार राजस्व संकल

अजय मिश्र/ कृष्णानगर फाल्गुन ३० कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यलय कृष्णनगर ले आर्थिक बर्ष २०७५ साउन देखि फाल्गुन २८ गते सम्मा विभिन्न सवारी साधन लाई कार्वाहि गरि राजस्व संकलन गरिएको छ। ट्राफिक कार्यलय कृष्णनगर ले १७६वटा बस बाट रु.९२०००/- २५६९वटा ट्रक बाट रु.१४०७०००/- १२१वटा जिपकार बाट रु.६३००/- २२७वटा मोटरसाइकल...बाँकी अंश →


धार्मिक मेलाको आयव्यय सार्वजनिक

परासी, ३० फागुन ,,  पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो । यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस वर्षको...बाँकी अंश →


रोकिएन नदीजन्य पदार्थको उत्खनन

राँझा, २९ फागुन ,,  राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा...बाँकी अंश →


सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो

परासी, २९ फागुन ,,  पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ । दुर्गन्धका कारण...बाँकी अंश →


प्राथमिकतामा कृषि विकास कार्यक्रम

नेपालगञ्ज, २९ फागुन ,,  बर्दियाको बढैयाताल गाउँपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रुपमा चिनिदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ र व्यावसायिक रुपमा तरकारी खेती पनि हुँदै आएको छ । तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष...बाँकी अंश →


विजयनगर गाउँपालिका को चौँथो गाउँ सभा सम्पन्न

कपिलवस्तु / संवाददाता फागुन २८ कपिलवस्तुको विजयनगर गाउँपालिकाको आज चौँथो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरु गाउँसभामा बाट पारित गरेको छ । जस अन्तरर्गत ,कर सम्बन्धी र न्यायीक सम्बन्धी विविध योजनाहरु ल्याएको हो । गाउँ सभाले साक्षरता अभियान,जनता उद्घार उपचार कोष,महिला समुह सहकारी चालु कोष...बाँकी अंश →


छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री हुनुपर्छ

रुपन्देही, २८ फागुन ,, प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको “छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक” माथिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मिडिया बलियो भएमात्र सरकार...बाँकी अंश →


सामाजिक सुरक्षा भत्ता घरघरमै

खस्यौली, २८ फागुन ,,  बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु...बाँकी अंश →


निकुञ्ज आश्रितको नगरपालिकाले बीमा गर्ने

चितवन, २८ फागुन ,, चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बीमा गर्न लागिएको हो । नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्षित गर्दै बीमा गर्न लागिएको जानकारी दिनुभयो । वन्यजन्तुले निकुञ्ज बाहिर क्षति पु¥याएमा निकुञ्जले...बाँकी अंश →


प्रदेश मै पहिलाे डिजिटल नगर प्राेफाईल

कृष्णनगर , फल्गुन २७ । कृष्णनगर नगरपालिकाले सरकारले जारी गरेकाे नया कार्यविधि अनुसार प्रदेश न:५ कै पहिलाे डिजिटल नगर प्राेफाईल निर्माण गरेकाे छ । संघीय सरकारले जारी गरेकाे नगर कार्यविधि अन्तर्गत कृष्णनगर नगरपालिकाकाे प्राेफाईल निर्माण जिम्मा पाएकाे राेबस्ट अाईटी कन्सेप्ट्स प्रालिकाे प्राविधिक सहयाेग तथा नगरपालिकाकाे अार्थिक सहयाेगमा निर्माण हुन लागेकाे...बाँकी अंश →


बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

खस्यौली, २७ फागनु ,,  बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष शुरु गरेको छ । सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्ने गरी सम्भवतः मुलुकमै पहिलोपटक यस्तो सेवाग्राही सहायता कक्ष...बाँकी अंश →


चार वर्षमा आधा पनि बनेन पुल

चितवन, २७ फागुन ,,  भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो । विसं २०७१ कात्तिक १९ गते रु १६ करोडको लागतमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter