०१ चैत २०८२

प्रदेश ५

समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुका जिल्ला उपाध्यक्ष क्षितिज सिंह द्वारा पार्टी परित्याग

  कपिलवस्तु/संवाददाता चैत्र २६ समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुक जिल्ला उपाध्यक्ष क्षितिज सिंहले पार्टी परित्याग को घोषणा गरेका छन् । उपाध्यक्ष सिंहले आज एक विज्ञप्ती जारी गर्दै पार्टि परित्यागको घोषणा गरेका हुन् ।बिगत एक वर्ष देखी उपाध्यक्ष पदमा बसेर बिद्यार्थीहरुको हक अधिकारको लागि काम गरेपनि आफ्नो कामलाइ पार्टीले महत्व नदिएको उनले...बाँकी अंश →


रामनयन यादव को अध्यक्षतामा २१सदस्यीय समिति चयन

कपिलवस्तु /संवाददाता चैत्र २४ संघिय समाजबादी फोरम नेपाल कपिलवस्तु को शुद्धोधन गा पा अधिबेशन को दोस्रो दिन लबनी स्वास्थ्य चौकीको सभाहलमा बन्द सत्र बाट रामनयन यादव को अध्यक्ष्ातामा २१सदस्यीय समिति चयन उपाध्यक्ष गुराहिया (गुडिया )हरिजान सचिव मनोज यादव सह सचिव दुधनाथ यादव,कोषाध्यक्ष रबिन्द्र नाउ,सदस्य मो फारुक मु,संगिता कुर्मी,रामसेवाक लोध,पर्मिला यादव,राधिका...बाँकी अंश →


महेंद्र माध्यमिक बिद्यालयको अध्यक्ष पदमा शैलेश प्रताप शाह मनोनीत:

कपिलवस्तु संवाददाता/चैत्र२४ शनिबार भएको अध्यक्ष पदको चुनावमा संघीय समाजबादी फोरम नेपालका युवा नेता शैलेश प्रताप शाह अध्यक्ष पदमा निरबिरोध मनोनित भएका छन l महेंद्र मा:बि कृष्णानगर ब्यवस्थापन समितिका सदस्यहरु द्वारा शाह मनोनित भएका हुन l बिगतमा शिवप्रताप मा:बि भलवारीका ब्यवस्थापन समितिका अध्यक्ष रहिसकेका शाह हाल महेंद्र मा:बि कृष्णानगरमा वर्षो देखि...बाँकी अंश →


जन्मसिद्ध नागरिकता पाएका सन्तानले बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन हो: शहरी विकास मन्त्री मा.इस्तियाक राई

कपिलवस्तु/ संवाददाता चैत्र २३ शहरी विकास मन्त्री मा.इस्तियाक राईले जन्मसिद्ध नागरिकता पाएका सन्तानले बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन भएको बताउनु भयो । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री राईले कपिलबस्तुको मायादेवी गा.पाको खुल्ला दिशामुक्त घोषणा सभालाई सम्बोधन गर्दै यस्तो...बाँकी अंश →


अपहरणमा परेकी युवती फेला

पन्देही, २० चैत ,, गएराति अपहरणमा परेकी पत्रकार विन्दु चौहानकी छोरी नेपाल भारतको सिमानामा आज बिहान फेला परेकी छन् । चौहानकी १८ वर्षीया अपाङ्गता भएकी छोरी ममता रातिदेखि हराएकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न बोल्न नसक्ने उनलाई अज्ञात समूहले अपहरण गरी छाडेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । गएराति...बाँकी अंश →


वैदेशिक रोजगारीको व्यवस्थापन जरुरी : सामाजिक विकासमन्त्री बराल

रुपन्देही, २० चैत,,   प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप...बाँकी अंश →


हुरि पिडितलाई एक दिनकाे तलब दिने निर्णय

  कृष्णनगर , चैत्र १८ । प्रदेश नम्बर २ मा हुरिले गरेकाे धनजन क्षतिप्रति दुख व्यक्त गर्दै कृष्णनगर नगरकार्यपालिकाले सबै कार्यपालिका सदस्यहरुकाे एकदिनकाे तलब पिडित परिवारलाई दिने निर्णय गरेकाे छ । हिजाे प्रदेश नम्बर २ काे बारा र पर्सा जिल्लामा अाएकाे हुरिले ज्यान गुमाएका र घाईते परिवारप्रति दुख व्यक्त गर्न...बाँकी अंश →


छुट तथा पुनः जाँच निरीक्षणका लागि गाउँगाउँमा प्राविधिक

चितवन, १८ चैत ,, भूकम्पका कारण क्षति पुगेर लाभग्राहीको सूचीमा नपरेकाको लागि लक्षित गर्दै छुट तथा पुनःजाँच निरीक्षण कार्यक्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यक्रमअन्तर्गत आइतबारबाट जिल्लाका सबै तहमा १३ जना प्राविधिक कर्मचारी खटिएका हुन् । जसअन्तर्गत छुट तथा...बाँकी अंश →


गोली प्रहारबाट एकको हत्या

तौलिहवा, १८ चैत ,,  कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ...बाँकी अंश →


संघिय समाजवादी फोरम नेपाल कपिलवस्तु वडा अधिवेशन  मा तिव्रता 

कपिलवस्तु/ संवाददाता चैत्र १७ संघिय समाजवादी फोरम नेपाल कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका मा विधिवत रुपमा वडा अधिवेशन चलिरहेको छ। जस्मा कृष्णानगर नगरपालिका मध्ये वडा नं १,५,६,७ र ८  विजयनगर गाउँपालिका मा वडा नं १,२,५,६, र ७ साथै शिवराज नगरपालिका मध्ये ६,७,८ र ९  वडा...बाँकी अंश →


वागेश्वरी बहुमुखी क्याम्पसलाई आङ्गिक मान्यता

राँझा, १७ चैत ,, बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा रुपान्तरण भएको छ । विसं २०७५ भदौ २२ गते नेपाल सरकार मन्त्रिपरिषद्ले बागेश्वरी क्याम्पसलगायत १० वटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरे बमोजिम शुक्रबारदेखि बागेश्वरी बहुमुखी क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयको सातौं आङ्गिक क्याम्पसको रुपमा मान्यता पाएको हो ।...बाँकी अंश →


राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

नवलपरासी, १७ चैत ,, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र यसबाहेक नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्षले बेवास्ता...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter