१२ मंसिर २०८३

प्रदेश ५

विकास गर्दा ‘वातावरणलाई नबिगारौँ, सिंगारौँ’

नेपालगञ्ज (बाँके), २६ जेठ  ,,  प्रदेश नं. ५, कर्णाली र सुदूरपश्चिमलाई वातावरणीय सन्तुलनमा राखिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले जेठ २२ र २३ गते प्रदेश नं–५ को नेपालगञ्जमा आयोजित दुई दिने ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय...बाँकी अंश →


दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हँुदै

खस्यौली, २६ जेठ   ,,  प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन्...बाँकी अंश →


बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

बाँके, २६ जेठ  ,,  सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ रु एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको...बाँकी अंश →


वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

परासी, २६ जेठ ,,  पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ । समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता...बाँकी अंश →


जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु,आठ बिमारी

पाल्पा, २६ जेठ   ,,  पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा...बाँकी अंश →


नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन

पन्देही, २४ जेठ  प्रदेश नं ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाहरुले औँल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरे । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा अर्थ, उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु...बाँकी अंश →


बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति

राजापुर, २४ जेठ   ,,  बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण...बाँकी अंश →


अनियमितता भएकाे कुरा भ्रम सृजना गर्ने प्रचार गलत हाे: नगर प्रमुख शाह

  कपिलवस्तु जेठ १६, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका बिकास विराेधी केही स्थानिय नेताहरु निर्वाचनमा हार व्याेहाेरे पछि नगरपालिकालाई बदनाम गर्न लागेका आरोप लगाउनु भएको छ । केही दिन पहिले विभिन्न सञ्चार माध्यममा नगरपालिका र कर्मचारी प्रती आएको समाचारको खण्डन गर्दे नगर प्रमुख शाहले स्थानिय...बाँकी अंश →


तीन विद्यालय समायोजना गर्दै तीन बस सञ्चालन

राजापुर, १६ जेठ , बर्दियाको मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले तीन स्कूल समायोजना गर्दै ती विद्यालयका विद्यार्थीको सहजताका लागि तीन स्कूलबस सञ्चालनमा ल्याएको छ । किसान प्राथमिक विद्यालय माचढ, दीपेन्द्र प्राथमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढोढरीलाई नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले आपूmमा समायोजना गरेको...बाँकी अंश →


उद्योग वाणिज्य संघ कृष्णानगर को साधारण सभा जेठ २५ मा हुदै

  कृष्णानगर संवाददाता/ कपिलवस्तु जेठ १४ उद्योग वाणिज्य संघ कृष्णानगर ले प्रेस विज्ञप्ति मार्फत उद्योग वाणिज्य संघ कृष्णानगरको साधारण सभा यही जेठ २५ गते शनिवार (८ जून २०१९) मा हुने भएको छ। सदस्यता नवीकरण गराएका व्यवसायी र उद्यमी हरूले आ-आफ्नो २ प्रति फोटो परिचय पत्र का लागी उद्योग वाणिज्य संघ...बाँकी अंश →


सत्यतथ्य समाचार उठान गर्नुपर्ने : नगर प्रमुख शाह

अजय मिश्र/कपिलवस्तु, जेठ १ चित्राँश मिडिया प्रा.लि को आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । बैशाख २७ गते देखी सुरुभएको तालिममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले मिडिया मैत्री नगर बिकासको लागि कटिबद्ध रहेको बताउनु भयो । नगरप्रमुख शाहले सञ्चारकर्मी...बाँकी अंश →


नवनिर्मित भवन को उद्घाटन

अजय मिश्र/कपिलवस्तु बैशाख २९ कपिलवस्तुको कृष्णनगर मा रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर आफ्नै नयाँ भवन मा सरेको छ। नेपाल प्रहरी भौतिक संरचना हरुको निर्माण गर्न MIPP प्रोजेक्ट DFIDको कोषमा UNOPS द्वारा नेपाल आदर्श निर्माण प्रा.लि.काठमान्डौ संग १८ अप्रैल२०१६ मा सम्झौता भई ३० अक्टूबर २०१७ साल मा समपन्न गरि ३०मई २०१८...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter