
नवलपरासी, २६ वैशाख ,, पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ । क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको हो । अहिले चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् भने आठ महीनादेखि विद्यार्थीको निरन्तर आन्दोलन...बाँकी अंश →

नेपालगञ्ज, २६ वैशाख ,, नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै...बाँकी अंश →

लमही, २६ वैशाख ,, दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको...बाँकी अंश →

रुपन्देही, २६ वैशाख ,, : बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज...बाँकी अंश →

पाल्पा, २५ वैशाख ,, माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर...बाँकी अंश →

बाँके, २५ वैशाख ,, बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रतिनिधि र...बाँकी अंश →

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड...बाँकी अंश →

कपिलवस्तु,२० बैशाख कपिलवस्तुको शुद्धोधन गाउपालिका वडा नम्बर ६ बासखोरलाई आज खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ । शुद्धोधन गाउपालिका वडा नम्बर ६ अन्र्तगत १८ वटा गाउ लाई समेटिएको वडाका कुल १ हजार ४ सय ३५ घरधुरीमा निर्माण भइसकेको हुदा वडालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको हो । वडाको उक्त...बाँकी अंश →

प्रिया अधिकारी/ रुपन्देही बैशाख १२ मिलिजुली किशोरी समुह र सुनगाभा सामुदायिक विकास केन्द्रले संयुत्त रुपमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा १ लौसामा रहेको न्यु मुनलाइट युवा कलबको भवनमा ४५जनाको उपस्थिति रहेकोे उक्त कार्यक्रममा मानव बेचबिखन भनेको के हो? के कारणले मानव बेचबिखन...बाँकी अंश →

कृष्नानगर/संवाददाता बैशाख ११ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वार्ड नं ६ भिल्मी मा अल किताब एजुकेशनल एकेडमी (मदरसा एहयाउ ससुनना) मा वार्षिक परीक्षा को नतीजा प्रकाशन र पुरुस्कार वितरण कार्यक्रम गरियो ।नर्सरी क्लास देखी पांच सम्मा संचालन यस विद्यालयमा शिक्षा प्रति प्रोत्साहित गर्न का लागि कक्षा मा प्रथम देखी पांच...बाँकी अंश →

कपिलवस्तु,१० बैशाख नेपालको दोश्रो पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ लाई आज खुल्ला दिसा मुक्त, पुर्ण साक्षर र पुर्ण भर्ना वडा घोषणा गरिएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ अन्र्तगत २४ वटा टोल लाई समेटिएको वडाका कुल १ हजार ६ सय ३६ घरधुरी मध्ये १ हजार ६ सय...बाँकी अंश →

कपिलवस्तु/संवाददाता चैत्र २६ समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुक जिल्ला उपाध्यक्ष क्षितिज सिंहले पार्टी परित्याग को घोषणा गरेका छन् । उपाध्यक्ष सिंहले आज एक विज्ञप्ती जारी गर्दै पार्टि परित्यागको घोषणा गरेका हुन् ।बिगत एक वर्ष देखी उपाध्यक्ष पदमा बसेर बिद्यार्थीहरुको हक अधिकारको लागि काम गरेपनि आफ्नो कामलाइ पार्टीले महत्व नदिएको उनले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: