
परासी, २६ जेठ ,, पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ । समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता...बाँकी अंश →

पाल्पा, २६ जेठ ,, पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा...बाँकी अंश →

पन्देही, २४ जेठ प्रदेश नं ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाहरुले औँल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरे । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा अर्थ, उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु...बाँकी अंश →

राजापुर, २४ जेठ ,, बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण...बाँकी अंश →

कपिलवस्तु जेठ १६, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका बिकास विराेधी केही स्थानिय नेताहरु निर्वाचनमा हार व्याेहाेरे पछि नगरपालिकालाई बदनाम गर्न लागेका आरोप लगाउनु भएको छ । केही दिन पहिले विभिन्न सञ्चार माध्यममा नगरपालिका र कर्मचारी प्रती आएको समाचारको खण्डन गर्दे नगर प्रमुख शाहले स्थानिय...बाँकी अंश →

राजापुर, १६ जेठ , बर्दियाको मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले तीन स्कूल समायोजना गर्दै ती विद्यालयका विद्यार्थीको सहजताका लागि तीन स्कूलबस सञ्चालनमा ल्याएको छ । किसान प्राथमिक विद्यालय माचढ, दीपेन्द्र प्राथमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढोढरीलाई नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले आपूmमा समायोजना गरेको...बाँकी अंश →

कृष्णानगर संवाददाता/ कपिलवस्तु जेठ १४ उद्योग वाणिज्य संघ कृष्णानगर ले प्रेस विज्ञप्ति मार्फत उद्योग वाणिज्य संघ कृष्णानगरको साधारण सभा यही जेठ २५ गते शनिवार (८ जून २०१९) मा हुने भएको छ। सदस्यता नवीकरण गराएका व्यवसायी र उद्यमी हरूले आ-आफ्नो २ प्रति फोटो परिचय पत्र का लागी उद्योग वाणिज्य संघ...बाँकी अंश →
अजय मिश्र/कपिलवस्तु, जेठ १ चित्राँश मिडिया प्रा.लि को आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । बैशाख २७ गते देखी सुरुभएको तालिममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले मिडिया मैत्री नगर बिकासको लागि कटिबद्ध रहेको बताउनु भयो । नगरप्रमुख शाहले सञ्चारकर्मी...बाँकी अंश →

अजय मिश्र/कपिलवस्तु बैशाख २९ कपिलवस्तुको कृष्णनगर मा रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर आफ्नै नयाँ भवन मा सरेको छ। नेपाल प्रहरी भौतिक संरचना हरुको निर्माण गर्न MIPP प्रोजेक्ट DFIDको कोषमा UNOPS द्वारा नेपाल आदर्श निर्माण प्रा.लि.काठमान्डौ संग १८ अप्रैल२०१६ मा सम्झौता भई ३० अक्टूबर २०१७ साल मा समपन्न गरि ३०मई २०१८...बाँकी अंश →

रुपन्देही, २९ वैशाख,, पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताउनुभएको छ । प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उहाँले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताउनुभयो । रिपोटर्स क्लब नेपाल...बाँकी अंश →

चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र...बाँकी अंश →

खस्यौली, २७ वैशाख,, भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: