०५ पुष २०८२

प्रदेश ५

गर्मीका कारण विद्यालय बन्द हुने

जीतपुर,२ असार  ,,  केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । यही असार...बाँकी अंश →


दोहोरो करको मारमा एग्रोभेट व्यवसायी

रुकुमपश्चिम, १ असार  ,,  रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् । मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आज यहाँ आयोजना...बाँकी अंश →


आगलागीबाट लाखौँको क्षति

दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट रु १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै दाङको बबई गाउँपालिका–३...बाँकी अंश →


एउटै वडामा १३८ बालबालिका कुपोषित

लमही, ३० जेठ   ,,  दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं...बाँकी अंश →


रुपन्देहीमा थारू घरवास सञ्चालन हुँदै

खस्यौली, २९ जेठ  ,,  रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत बढ्ने घरवासका अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । विसं २०७१ देखि काम शुरु भएको घरवासमा तत्कालीन पर्यटन कार्यालयबाट रु १४...बाँकी अंश →


हार्दिक सम्वेदना

      कपिलवस्तु को कृष्णानगर नगरपालिका वडा नं ६ कर्मा बस्ने पूर्व मंत्री ईश्वर दयाल मिश्र को धर्मपत्नी सुकुन्तला मिश्र को उपचार को क्रममा भारत को लखनऊ मा असमायिक निधन भएकोले उहाँ को आत्मा ले शान्ति पाओस भन्ने कामना व्यक्त गर्दछौ। साथै दुखद परिवार लाई ईश्वर ले धैर्य धारण...बाँकी अंश →


महानगरपालिका बनाउने गति सुस्त

नेपालगञ्ज, २७ जेठ  ,,  नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ । महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको...बाँकी अंश →


मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

रुकुमपश्चिम, २७ जेठ  ,,   मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई यौनका...बाँकी अंश →


जीवनमा असल मान्छे नखोज्नुहोस, बरु आफैं असल बनिदिनुहोस

प्रिया अधिकारी/रुपन्देही कञ्चन जेसिस बर्ष २०१९को मिसन leadership for awareness लाई सार्थकता दिनको लागि जिवनमा असल मान्छेहरु नखोज्नु होस,बरु आफै असल बनिदिनुहोस भन्ने मुल नाराका साथ Drug awareness कार्यक्रम कञ्चन १ लौसामा रहेको डाफे रेस्टुरेन्ट एण्ड पाटि प्यालेसमा भव्यताका साथ सप्पन्न भएको थियो। कञ्चन जिसिसका संस्थापक अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा...बाँकी अंश →


विकास गर्दा ‘वातावरणलाई नबिगारौँ, सिंगारौँ’

नेपालगञ्ज (बाँके), २६ जेठ  ,,  प्रदेश नं. ५, कर्णाली र सुदूरपश्चिमलाई वातावरणीय सन्तुलनमा राखिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले जेठ २२ र २३ गते प्रदेश नं–५ को नेपालगञ्जमा आयोजित दुई दिने ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय...बाँकी अंश →


दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हँुदै

खस्यौली, २६ जेठ   ,,  प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन्...बाँकी अंश →


बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

बाँके, २६ जेठ  ,,  सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ रु एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter