२९ मंसिर २०८२

प्रदेश ५

गाउँ–गाउँ पुगे लोक संस्कृतिका अध्येता

रोल्पा, ७ कात्तिक  लोकवार्ता परिषद् नेपालको नवौं राष्ट्रिय सम्मेलन जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ । गत सोमबार उद्घाटन गरी आज बिहीबार समापन हुने उक्त सम्मेलन जिल्लाका विभिन्न स्थानीय तहसम्म पुगेको छ । लोक परम्परा कला, संस्कृति र रीतिरिवाजको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । विविध...बाँकी अंश →


जेसिबी पल्टिदा एकको मृत्यु

रुकुमपूर्व, ७ कात्तिक    जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो । आज बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको...बाँकी अंश →


तुलसीपुरमा आधुनिक बसपार्क निर्माण

दाङ, ७ कात्तिक    चारैतिर खचाखच गाडी, वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने गरेको तुलसीपुर बसपार्क अहिले भने चिटिक्ट हँुदै गएको छ । यात्रुलाई सजह तथा सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हँुदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट...बाँकी अंश →


छोरी पढाउन कन्या मुद्धति शिक्षा कार्यक्रम

धम्बोझी, ७ कात्तिक    बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पु¥याउने उद्देश्यका साथ बाँकेका एक स्थानीय तहले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ लागू गरेको छ । छोरीलाई विद्यालय पु¥याउन र बिहेवारी २० वर्षपछि मात्र गराउन डुडुवा गाउँपालिकाले गत साउन १ यता जन्मिएका बालिकाको हकमा यस्तो कार्यक्रम लागू गरेको हो । गाउँपालिकामा...बाँकी अंश →


लागुऔषधसहित दुई पक्राउ

परासी, ७ कात्तिक  पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमा नजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१० मन्झरीयाका ४० वर्षीय विश्राम हरिजन र पाल्हीनन्दन गाउँपालिका–३ वेशालपुरका २४ वर्षीय बेचु गोसाईँ रहेका छन् । जिल्ला प्रहरी...बाँकी अंश →


समृद्धिको मार्गचित्र तय गर्न वृहत् खजुरा सम्मेलन

राँझा, ७ कात्तिक  बाँकेको खजुरा गाउँपालिकाले विकासमा जनसहभागिता जुटाउन वृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । सम्मेलनबाट खजुरा गाउँपालिकाले आफ्नो नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गचित्र तय गर्नेछ । बुधवारबाट शुरु भएको वृहत् खजुरा सम्मेलनबाट विकासमा सबै खजुरेलीको साझेदारी बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार...बाँकी अंश →


शिक्षामा एकरुपता ल्याउन एकै प्रकारको विद्यालय पोशाक

बेझाड, ७ कात्तिक  शिक्षामा एकरुपता ल्याउन पाल्पाको पूर्वखोला गाउँपालिकाले एकै प्रकारको विद्यालय पोशाक शुरुआत गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा एकै प्रकारको पोशाक लगाउने निर्णय भएपछि विद्यालयले विद्यार्थीलाई सोही अनुसार पोशाक वितरण गर्न थालेका छन् । गाउँपालिकाभित्र सञ्चालित ३८ विद्यालयमा एकै...बाँकी अंश →


कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ

पाल्पा, ७ कात्तिक  दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो ।...बाँकी अंश →


सञ्चार क्षेत्र द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

    कपिलवस्तु, कृष्णनगर कार्तिक ६ कपिलवस्तुको आर्थिक राजधानि कृष्णनगरमा पहिलोपटक सञ्चार क्षेत्र द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शार्दुल मिडिया प्रा. ली कपिलवस्तु द्वारा शिवगढी शन्देश साप्ताहिकको प्रकाशन तथा व्यवस्थापनको जिम्मेवारी लिए पछि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । सिमा क्षेत्र भएकोले स्भावैले...बाँकी अंश →


इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौ पर्ने पटका र अबैध औषधी नष्ट

अजय मिश्र ,कृष्णनगर , कपिलवस्तु कार्तिक ६ कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्राधिकार भित्र चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न पटाका र विभिन्न किसिमका औषधी जन्य चिजहरु वेवारिसे अवस्था मा फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय कृष्णनगर को पछाडि रहेको प्रांगणमा पत्रकार, स्थानीय,नगरपालिका का प्रतिनिधि ,सुरक्षाकर्मी को...बाँकी अंश →


आलेख ः छात्राहरु अहिले कक्षा टुटाउँदैनन् !

बेझाड, पाल्पा, ६ कात्तिक    आलेख ः छात्राहरु अहिले कक्षा टुटाउँदैनन् ! – सुशीला रेग्मी बेझाड, पाल्पा, ६ कात्तिक (रासस) ः रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी माविमा पाँच÷सात वर्ष पहिले महिनावारीका बेला धेरै छात्रा विद्यालय नै जाँदैनथे । कतिपय बीचमै कक्षा छाडेर घर फर्कन्थे । आफ्नो समस्याबारे खुल्न...बाँकी अंश →


प्रदेश नं ५ दूध र मासुमा आत्मनिर्भर बन्दै

खस्यौली, ६ कात्तिक  प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम संचालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउने लक्ष्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter