काठमाडौँ, ७ जेठ (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उहाँको उपचार गराउने प्रतिबद्वता व्यक्त गर्नुभयो । अस्पतलबाटै उहाँले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित...बाँकी अंश →
काठमाडौँ, ७ जेठ (रासस) राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण र यान्त्रिीकीकरणको विकास गरी आगामी पाँच वर्षमा कृषिको उत्पादकत्व दोब्बर वृद्धि गर्ने बताउनुभएको छ । उहाँले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषिको उत्पातकत्व वृद्धिदर दोब्बर बनाइने छ भन्नुभयो । राष्ट्रपति भण्डारीले...बाँकी अंश →
काठमाडौँ, ७ जेठ (रासस) सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना...बाँकी अंश →
काठमाडौँ, ७ जेठ (रासस) सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...बाँकी अंश →
काठमाडौँ, ७ जेठ (रासस) राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसदले राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले अपराह्न दुवै सदनलाई आज सम्बोधन गर्दै...बाँकी अंश →
केयर खबर//काठमांडौ रमज़ान एउटा दान सेवा सहयोग गर्ने र आफ्नो कमाइ बाट जकात निकालेर माल शुद्धि गर्ने महीना हो । खास गरी मुस्लिम समुदायको लागि बिशेष रहेको यो महीना समाजिक, धार्मिक, आर्थिक, मनोबैज्ञानिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यो अवसरको सही सदुपयोग गर्ने आहवान गर्दै केयर फॉउन्डेशन निकट केयर रिलीफ़...बाँकी अंश →

، لمبنی ، روپندیہی : لمبنی سنسکرتک نگر پالیکا وارڈ نمبر 11 (مشینا گاؤں) آج دوپھر 11 بجے آبادی سے دور ایک تالاب میں 4 بچیوں کی ڈوب کر درد ناک موت واقع ہو گئی، جن کو تیرنا نہیں آتا تھا جس کی اطلاع وارڈ صدر اکرم الدین خان نے دی...बाँकी अंश →
गौशाला, ७ जेठ (रासस) महोत्तरीको लोहारपट्टी नगरपालिकाअन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ । लोहारपट्टी नगरपालिका– १ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस...बाँकी अंश →

ایجنسیاں 21 مئی /2018 پشاور کی رہائشی 24 سالہ من میت کور کا، جو پاکستان میں سکھ مذہب سے تعلق رکھنے والی پہلی خاتون صحافی ہیں۔ من میت نے حال ہی میں اپنی نشریات کا آغاز کرنے والے پاکستانی نیوز چینل ’ہم نیوز‘ میں بطور رپورٹر کام شروع کیا ہے۔...बाँकी अंश →
लाली, ७ जेठ (रासस) प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीकर्ताको सुरक्षाको सुनिश्चित गर्ने कुरामा प्रदेश सरकार नीतिगतरुपमा अगाडि बढेको बताउनुभएको छ । आज धनगढीमा आयोजित गण्डकी विकास बैंकको ५९ शाखाको समुद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समग्र विकासका लागि लगानीकर्तालाई प्रोत्साहनसहितको लगानीको व्यवस्थाका लागि प्रदेश सरकार...बाँकी अंश →
ایجنسیاں 21 مئی /2018 اس جزیرے پر بچہ پیدا کرنے پر پابندیاں تھیں۔ فرنینڈو ڈی نورونہا جزیرہ برازیل کے معروف شہر نیٹال سے 370 کلو میٹر کے فاصلے پر ہے اور یہاں تقریباً تین ہزار افراد آباد ہیں جبکہ یہاں کے ہسپتال میں کوئی میٹرنٹی وارڈ نہیں ہے۔ جو مائیں...बाँकी अंश →
काठमाडौँ, ७ जेठ (रासस) चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो । चिनियाँ भाषाको वेबसाइट तथा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको जानकारी समेटिएको ‘इन्फोग्राफी’ भिडियो आज संस्कृति,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: