आइतबार, १६ बैशाख २०८१

मानवजातिको उत्थानको लागि केयर फॉउन्डेशनको निर्माण सहयोग गर्न आग्रह

७ जेष्ठ २०७५, सोमबार १८:३३ मा प्रकाशित

केयर खबर//काठमांडौ

रमज़ान एउटा दान सेवा सहयोग गर्ने र आफ्नो कमाइ बाट जकात निकालेर माल शुद्धि गर्ने महीना हो । खास गरी
मुस्लिम समुदायको लागि बिशेष रहेको यो महीना समाजिक, धार्मिक, आर्थिक, मनोबैज्ञानिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

यो अवसरको सही सदुपयोग गर्ने आहवान गर्दै केयर फॉउन्डेशन निकट केयर रिलीफ़ फण्डले अत्यधिक सहयोग गर्न सम्पूर्ण मानवजाति लाई अनुरोध गरेको छ ।

सभ्य समाज निर्माणकोलागि दक्ष जनशक्ति र गुणस्तरिय शिक्षाको लागि केयर एजुकेशन ,
आवाज़ बिहीनको आवाज़ उठाउन केयर मीडिया , आर्थिक सुदृढ़ीकरणको लागि केयर बिजिनेस, संबैधानिक न्यायको लागि केयर ह्युमन राइट र प्राकृतिक दैवी प्रकोप र अनाथ पीडितको सहयोगको लागि केयर रिलीफ़ फण्डको स्थापना गरिएको बताउदै सहयोग गर्न आह्वान गरेको हो ।
केयर रिलीफ़ प्रमुख रहेका
हजरत अलीले आफ्नो संस्था नितान्त मानव को सेवा उद्द्वार गरी समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्य रहेको बताएका हुन ।

उनले सार्वजनिक गरेको सहयोग गर्ने माध्यमलाई हामी फ़ोटो मार्फ़त यहाँ राखेका छौं ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter