रोल्पा, ११ जेठ (रासस) मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ । दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ । यहाँ...बाँकी अंश →
नुवाकोट, ११ जेठ (रासस) विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्यांक पाइएको छ । प्रमुख जिल्ला...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका...बाँकी अंश →
डडेल्धुरा, ११ जेठ (रासस) डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका...बाँकी अंश →
खोटाङ, ११ जेठ (रासस) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो । वडामा रहेका सबै विद्यालयमा अंग्रेजी...बाँकी अंश →

११ जेठ, एजंसियां । इजरायलले गोलान हाइट्स आफू मातहत ल्याउन अमेरिकामाथि दबाव दिने रणनीति बनाएको छ । अमेरिका पनि एक महिनाभित्र सहमतिमा आउने विश्वास इजरायलको छ । इजरायलका गुप्तचर विभागका मन्त्री ई कात्जले गोलान हाइट्स इजरायल मातहत ल्याउने यो नै उपयुक्त समय भएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सलाई दिएको...बाँकी अंश →
चितवन, १० जेठ (रासस) ः जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो...बाँकी अंश →
लमजुङ, ११ जेठ (रासस) ः ग्रामीण पर्ययटन प्रवद्र्धनका लागि घलेगाउँमा दुईदिने घरबास महोत्सव तथा कार्यशाला गोष्ठी आयोजना गरिएको छ । तारागाउँ विकास समितिले आयोजना गरेको सो महोत्सवमा सात वटै प्रदेशका संस्थागत तथा निजी २२६ घरबासका प्रतिनिधिको सहभागिता छ । महोत्सवमा स्याङ्जाका रुद्रमान गुरुङले सञ्चालनमा ल्याएको नेपालको पहिलो सिरुबारी घरबास र...बाँकी अंश →
PYONGYANG, May 24 (Xinhua) -- The Democratic People's Republic of Korea (DPRK) Thursday reacted strongly to the remarks by U.S. Vice President Mike Pence that DPRK might end like Libya, warning it would reconsider whether to attend a scheduled summit with U.S. president next month. Choe Son Hui, the DPRK's...बाँकी अंश →
WASHINGTON, May 23 (Xinhua) -- Chinese State Councilor and Foreign Minister Wang Yi said here on Wednesday that China firmly supports the planned meeting between U.S. President Donald Trump and the top leader of the Democratic People's Republic of Korea (DPRK), Kim Jong Un. Direct contact and dialogue between top...बाँकी अंश →
SEOUL, May 24 (Xinhua) -- South Korea is considering contacting the Democratic People's Republic of Korea (DPRK) for the resumption of high-level inter-Korean talks, which has been suspended over the South Korea-U.S. war games, Yonhap news agency reported Thursday citing the presidential Blue House of South Korea. An unidentified Blue...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: