०४ चैत २०८२

समाचार

बसको ठक्करबाट तीन जनाको मृत्यु

तनहुँ, १३ जेठ (रासस) ः बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार...बाँकी अंश →


छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

मंगलबारे, इलाम, १३ जेठ (रासस) ः इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो...बाँकी अंश →


प्रदेश राजधानी जोड्न दुई नगरपालिकाको संयुक्त सडक योजना

फलेवास (पर्वत) १३ जेठ (रासस) ः प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् । प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक निर्माण कार्य थालिएको हो ।...बाँकी अंश →


अन्तर्राष्ट्रिय चिल्ड्रेन्स थिएटर फेस्टिभल शुरु

भक्तपुर, १३ जेठ (रासस) ः चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शनिबारदेखि शुरु भएको छ । काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा शुरु भएको सो फेस्टिभलमा नेपालका तर्फबाट आयोजक अक्षरा स्कूलसहित बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, पाकिस्तान, रसिया, स्लोभाकिया, श्रीलंका र स्विट्जरल्याण्डका विद्यालयहरुको सहभागिता रहेको छ । फेस्टिभलमा प्रत्येक...बाँकी अंश →


जैविक तटबन्ध निर्माणले तीन सय बढी परिवारको सुरक्षा

कञ्चनपुर, १३ जेठ (रासस) ः कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो । दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो । “नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने...बाँकी अंश →


एम्बुलेन्स दुर्घटना,चार घाइते

बैतडी, १३ जेठ (रासस) ः बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते...बाँकी अंश →


नेपालको अन्तर्राष्ट्रियजगत्मा पहिचान बढाउन जेसिज सम्मेलन

जापान, कागोसिमा, १३ जेठ (रासस) ः जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् । यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने रणनीति अघि सारेर देशको...बाँकी अंश →


समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य ः मन्त्री विश्वकर्मा

पोखरा, १३ जेठ (रासस) ः युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेमा सञ्चालित बहादुरे माविको हातामा रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतल्ले मञ्च, कम्पाउण्ड तथा अभिनन्दन एवम् सम्मान कार्यक्रमको शनिबार उद्घाटन गर्दै उहाँले...बाँकी अंश →


छुट्टाछुट्टै शिविरमा नौ सय जनाको स्वास्थ्य परीक्षण

भक्तपुर, १३ जेठ (रासस) ः जिल्लाको सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हेल्दी हार्ट क्लिनिक एण्ड मल्टिस्पेशालिटी, गठ्ठाघरको प्राविधिक सहयोगमा भएको शिविरमा ५१३ जनाको स्वास्थ्य परीक्षण...बाँकी अंश →


Rural municipality to slash salary of employees admitting children in private schools

Mangalbare, May 27 (RSS): The Maijogmai rural municipality in Ilam will be depriving its representatives and employees of three percent of their salaries if they admit their children in private schools. The rural municipality endorsed the Education Act and issued an order for slashing three per cent of the total...बाँकी अंश →


International Children’s Theatre Festival underway

Bhaktapur, May 27 (RSS): The four – day '2nd Kathmandu Achhyara International Children's Theatre Festival – 2018' is being held at Kandaghari of Kathmandu. The festival which started on Saturday is being participated by students from Achhyara school including schools from Bangladesh, Denmark, Germany, India, Indonesia, Pakistan, Russia, Slovakia, Sri...बाँकी अंश →


Patient among four injured after ambulance takes a 1000 – metre plunge

Baitadi, May 27 (RSS): At least four persons including a patient were injured after an ambulance fell around 1000 metres below the road this morning in Baitadi. The injured have been identified as 55 – year – old patient Bishnudatta Bhatta of Basedi in Byas rural municipality – 6, caretaker...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter