०५ चैत २०८२

समाचार

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा हुने

काठमाडौँ, १६ जेठ (रासस) ः बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा...बाँकी अंश →


सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार

मंगलबारे, इलाम, १६ जेठ (रासस) ः सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ । यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिनुभयो...बाँकी अंश →


समृद्धि हुँदै समाजवादको यात्रा ः प्रधानमन्त्री

काठमाडौँ, १६ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको छ । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको...बाँकी अंश →


औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

काठमाडौँ, १६ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो...बाँकी अंश →


बंगलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता

काठमाडौँ, १६ जेठ ९रासस० ः बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवद्र्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक यहाँ शुरु भएको छ । सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढंगले बंगलादेशी बजारमा पु¥याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेको छ । नेपाल–बंगलादेश चौथो...बाँकी अंश →


सीमा क्षेत्रमा पर्यटन प्रवद्र्धन गरिँदै

चितवन, १६ जेठ (रासस) ः पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले सक्रियता देखाएको छ । सीमा क्षेत्रका भारतीय शहरमा पुगेर त्यहाँका पर्यटन व्यवसायीमार्फत यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ सौराहाले संयोजन गरी सीमा क्षेत्रमा यहाँको पर्यटकीय महत्वका बारेमा अन्तक्र्रियामार्फत प्रचारप्रसार गर्न...बाँकी अंश →


संगठन सुदृढीकरण अभियानमा तरुण दल

बागलुङ, १६ जेठ (रासस) ः तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ । युवा संगठनलाई सशक्त र जागृत बनाउन अभियान थालिएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट नयाँ नेतृत्व निर्माण भएको छ । बाँकी तीन...बाँकी अंश →


اے وطن ! جمہوریت کا دن مبارکباد ہو

اے وطن ! جمہوریت کا دن مبارکباد ہو امن سے انصاف سے پیارا وطن آباد ہو اے وطن! دستور پر تنقید ہم کرتے نہیں - چاہتا  ہوں ہر بشر خوش حال ہو ، دل شاد ہو محب وطن :انصر  نیپالیबाँकी अंश →


सैँजूको निधन

भक्तपुर, १६ जेठ ९रासस० ः विराट नेपालभाषा साहित्य सम्मेलन गुथीका संस्थापक सदस्य एवं जिल्लामा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा रत्नगोपाल सैँजूको ८७ वर्षको उमेरमा निधन भएको छ । सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उक्त गुथीका सचिव बाबुकाजी श्रेष्ठले बताउनुभयो ।...बाँकी अंश →


बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख

चितवन, १६ जेठ (रासस) ः सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले विगतको भन्दा पृथक् बजेट आए पनि उद्योग व्यवसायमैत्री बजेट हुन नसकेको प्रतिक्रिया दिएका छन् । उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले नेपालीले बहुमत सरकारले ल्याउने बजेटको जुन अपेक्षा गरेका...बाँकी अंश →


पासाङल्हामु सडक एकाइ कार्यालय स्थापित

रसुवा, १६ जेठ (रासस) ः त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ । डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा बढ्दो सवारीचाप र ग्राङ–राम्चे क्षेत्रको जीर्ण सडकलाई ध्यानमा राखी नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धिमा सहज पार्न धुञ्चेमा स्थापित...बाँकी अंश →


End to impunity, corruption stressed for prosperity

Butwal, May 30 (RSS): Speakers at a programme here have stressed the need for ending impunity and corruption to establish the lasting peace and prosperity in the country. At the programme organized by Human Rights and Peace Society Nepal on the occasion of the 11th Republic Day on Tuesday, they...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter