०५ चैत २०८२

समाचार

اعتکاف کرنے والا قرب الٰہی کی طلب میں دنیا سے یکسو ہو کر اپنے آپ کو اللہ کی عبادت کے لیے وقف کردیتا ہے

  اعتکاف کی لغوی واصطلاحی  تعریف لغت میں اعتکاف کی تعریف: "لزوم الشیء وحبس النفس عليه" (یعنی کسی چیز کا لزوم اور اپنے آپ کو اس کے  لیے روکے  رکھنا) بیان کی جاتی ہے۔اور شرعی اصطلاح میں،مسجد میں  تقرب اور اطاعت الٰہی کی غرض سے اس صفت پر اقامت اختیار...बाँकी अंश →


खडेरी बढेसँगै रोल्पामा खानेपानीको हाहाका

रोल्पा, १७ जेठ (रासस) ः लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएकाले तीन घण्टा पैदल...बाँकी अंश →


आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा

विराटनगर, १७ जेठ (रासस) ः मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित) लाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि...बाँकी अंश →


पर्वतमा हस्तलिखित नागरिकता नष्ट

फलेवास, पर्वत, १७ जेठ (रासस) ः जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ । कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता...बाँकी अंश →


दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

बुटवल, १७ जेठ (रासस)  रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन...बाँकी अंश →


गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएः मुख्यमन्त्री शाही

सुर्खेत, १७ जेठ (रासस)  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाउनु भएको छ । बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यो सुझाव दिनुभएको हो । सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै मुख्यमन्त्री शाहीले...बाँकी अंश →


परम्परागत पहिरन बनाउन सिक्दै राना थारु युवती

कञ्चनपुर, १७ जेठ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका राना थारु समुदायका युवती हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । राना थारु समुदायका महिलाले लगाउने घाँघरिया, अंगिया र उनीयाँलगायतका पहिरन बनाउने सीप युवती सिक्न थालेका हुन् । परम्परागत पहिरन बनाउँदै आएका ज्येष्ठ महिलाबाट युवती पहिरन बनाउने सीप...बाँकी अंश →


पाल्पाली समाजद्वारा तीन विद्यालयमा अक्षयकोष

रामपुर, पाल्पा, १७ जेठ (रासस) ः पाल्पाली समाज, युएई (संयुक्त अरब इमिरेट्स)ले पाल्पाको माथागढी गाउँपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाजले गाउँपालिकाभित्र रहेका सातपोखरी मावि, गोठादी, महेन्द्र नरेश प्रावि, रहवास र धारादेवी मावि, बहादुरपुरलाई प्रति विद्यालय रु २५÷२५ हजारका दरले अक्षयकोष स्थापना गरेको हो । पाल्पाली समाज युएईका...बाँकी अंश →


विपद् जोखिम न्यूनीकरण गर्न रेडक्रसको कोशी बेसिन परियोजना

काठमाडौँ, १७ जेठ (रासस) ः प्राकृतिक विपद् पूर्वतयारी र समुदायमा उत्थानशीलता अभिवृद्धि गर्न मानवीय सेवाको उच्च निकाय नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक साझेदारीमा तराईका तीन जिल्लामा समुुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कोशी बेसिन परियोजना शुरु गरेको छ । सुनसरी, सप्तरी र उदयपुरका विभिन्न...बाँकी अंश →


आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा

खजुरा बाँके, १७ जेठ (रासस) ः बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहँुदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन् । विद्युत् कार्यालयले सुस्तगतिमा...बाँकी अंश →


गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएः मुख्यमन्त्री शाही

सुर्खेत, १७ जेठ (रासस) ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाउनु भएको छ । बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यो सुझाव दिनुभएको हो । सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै मुख्यमन्त्री...बाँकी अंश →


उपत्यकामा साइबर अपराधका घटना बढ्दो

काठमाडौँ, १७ जेठ (रासस) ः काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter