०५ चैत २०८२

समाचार

Establishment of socialism takes time, CPN Spokesperson Shrestha says

Kathmandu, May 31 (RSS): Leader of Communist Party of Nepal (CPN) Narayankaji Shrestha has said that it would take some time for the establishment of socialism in the country. Concluding the international seminar of 'Marxism and Socialism' held in Kathmandu on the occasion of bicentenary of Karl Marx, the Spokesperson...बाँकी अंश →


Suspended SSP Khatri remanded in custody

Biratnagar, May 31 (RSS): District Court Morang has ordered the administration to remand in custody Senior Superintendent of Police, Shyam Bahadur Khatri, one of the accused behind the 33-kg gold smuggling. The hearing on whether to keep suspended SSP Khatri in custody for further investigation was conducted after recording 12-page...बाँकी अंश →


नेपालमा लगानी गर्न ढकालको आग्रह

काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले...बाँकी अंश →


राखेपद्वारा राष्ट्रपति भण्डारीलाई अभिनन्दन

काठमाडौँ, १७ जेठ ९रासस० ः राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरेको छ । राखेपले राष्ट्रपति भण्डारी राष्ट्रपतिका लागि दोस्रो पटक निर्वाचित भएपछि उहाँको सफल कार्यकालको शुभकामनासमेत दिएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली खेलकूद क्षेत्रले राखेका अपेक्षालाई सम्बोधन गर्न...बाँकी अंश →


अन्नपूर्ण सेञ्चुरी महोत्सवको तेस्रो चरण शुरु

पोखरा, १७ जेठ (रासस)ः विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गको प्रवद्र्धन र विकासको लक्ष्यका साथ २०७४ असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट शुरु भएको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरण आजदेखि शुरु भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव मूल आयोजक समितिको आयोजनामा भएको महोत्सवको तेस्रो चरणको कार्यक्रमको...बाँकी अंश →


امریکی پادری نے اپنے مداحوں سے کہا کہ طیارہ خریدنے کے لیے چندہ دیں کیوں کہ پیغمبر عیسیٰ ‘گدھے پر سوار نہیں ہوں گے۔’

ایجنسیاں 31 مئی /2018 امریکہ میں ایک پادری نے اپنے مداحوں سے کہا ہے کہ وہ انھیں ان کا چوتھا جیٹ جہاز خریدنے کے لیے چندہ دیں کیوں کہ پیغمبر عیسیٰ 'گدھے پر سوار نہیں ہوں گے۔' جیس ڈوپلانٹس نے بتایا کہ انھیں خدا نے کہا ہے کہ وہ پانچ...बाँकी अंश →


थप पाँच हवाईमार्गका बारेमा प्राविधिक तयारी शुरु

काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा प्राविधिक तयारी थालेको छ । हवाई यातायातलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन विगत लामो समयदेखि प्रयास गर्दै आएको थियो । नेपाल प्रवेश गर्ने एउटामात्र हवाईमार्गका कारण भोग्नुपरेको जटिलताले वायु सेवा...बाँकी अंश →


क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउँछः मुख्यमन्त्री राउत

लहान, १७ जेठ (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “क्यान्सर रोग बढ्दै गएकाले यो रोग...बाँकी अंश →


लगानी भित्र्याउन प्रदेश सरकारको चासो

रुपन्देही, १७ जेठ (रासस) ः प्रदेश नं ५ मा लगानीका क्षेत्र पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्र्याउने विषयमा प्रदेश सरकारले चासो देखाएको छ । लगानी बोर्डले आज बुटवलमा आयोजना गरेको लगानीसम्बन्धी अन्तरक्रियामा सरोकारवालाले विशेषगरी प्रदेश नं ५ मा सिमेन्ट उद्योग, खानी उद्योग, व्यावसायिक खेती र लुम्बिनी क्षेत्रलाई पर्यटकीय आकर्षणको...बाँकी अंश →


नेपालको कूटनीतिक सम्बन्ध १५९ मुुलुकमा विस्तार

काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका...बाँकी अंश →


न्यूयोर्क र बैंककमा गणतन्त्र र सगरमाथा दिवस

काठमाडौँ, १७ जेठ (रासस) ः गणतन्त्र एवं सगरमाथा दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको...बाँकी अंश →


‘स्वच्छ वातावरण प्राथमिकतामा’

काठमाडौँ, १८ जेठ (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आमनागरिकका लागि स्वच्छ वातावरण बनाउने कार्य सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ वातावरणका लागि वातावरण ऐनलाई प्रभावकारीरूपले कार्यान्वयनमा ल्याउन यसका केही प्रावधान पुनरावलोकनसमेत गरिने बताउनुभयो । वातावरण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter