०५ चैत २०८२

समाचार

सरकारी सञ्चार माध्यममा विज्ञापनको बक्यौता तत्काल उठाउन निर्देशन

काठमाडौँ, २१ जेठ (रासस) ः नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म...बाँकी अंश →


इतिहास बोकेका मुस्लिम समुदाय, अधिकार माग्दै कि दक्षिणा ?

  Care khabar,4 June नेपालमा मुस्लिमहरु कहिले र कहाँ देखि आए र बसोबास गर्न थाले भन्ने बारेमा ईतिहासकारहरुको आ(आफ्नै, तर धेरै कोणात्मक भनाईहरु छन्। मुस्लिम समुदाय कसरी आए भन्ने धेरै भनाईविचबाट एउटा मान्यतालाई जोडेर मेरो लेखलाई डोर्याउन चाहन्छु। बाईसे चौबिसे त्यो भन्दा पहिलाका राज्यताका जतिबेला नेपाल एकीकरणको अध्याय नै शुरु...बाँकी अंश →


मूल्य वृद्धि फिर्ता गर्न माग

काठमाडौँ, २१ जेठ (रासस) ः देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थको पाँचौँपटक मूल्य वृद्धि गरेको जनाएको छ...बाँकी अंश →


धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु

मलेखु, धादिङ, २१ जेठ (रासस) ः दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिकरुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ । नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो । शनिबार रानीझरना क्षेत्रमा...बाँकी अंश →


गौशाला व्यवस्थापनबारे छलफल

बुटवल, २१ जेठ (रासस) ः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित तिलोत्तमा गौशालाको व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) सँग सहकार्य गर्न सरोकारवाला सकारात्मक देखिएका छन् । तिलोत्तमा नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दल, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहका पदाधिकारी गौशाला व्यवस्थापनको जिम्मा इस्कोनलाई दिन सकारात्मक भएका हुन्...बाँकी अंश →


पिपिआर रोगविरुद्धको सुई दिने कार्य शुरु

वीरगञ्ज, २१ जेठ (रासस) ः पशु स्वास्थ्य निर्देशनालयको वार्षिक कार्यक्रमअन्तर्गत खसीबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सुई दिने कार्य पर्सा जिल्लामा शुरु भएको छ । जिल्लामा बढी बाख्रापालन हुने क्षेत्रलाई प्राथमिकतामा राखी ९० हजार खसीबाख्रालाई पिपिआर रोगविरुद्धको सुई लगाउने कार्य शुरु भएको जिल्ला पशुसेवा कार्यालय पर्साले जनाएको छ । पिपिआर रोग लागेपछि...बाँकी अंश →


बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

इटहरी, २१ जेठ (रासस) ः सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका...बाँकी अंश →


अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

फलेवास, पर्वत, २१ जेठ (रासस) ः अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ...बाँकी अंश →


युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

कञ्चनपुर, २१ जेठ (रासस) ः कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...बाँकी अंश →


नेपालमा शान्ति स्थापना भएकाले भारतीय पर्यटकलाई आउन निम्तो

भारत, लखनउ, २१ जेठ (रासस) ः नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले...बाँकी अंश →


केयर फाउंडेशन समाजको पूरक पूर्व मन्त्री अन्सारी

Care khabar, kathmandu पूर्व गृह राज्य मन्त्री रिजवान अन्सारीले केयर फाउंडेशन लाई समाजिक समस्याको पहिचान सहित समाधान गर्ने संस्था भएको बताएका छन । धूम्ब्राहि पार्टी प्यालेसमा केयर फाउन्डेशन द्वारा आयोजित अफ्तार कार्यक्रममा पूर्व मंत्री एवम नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले समाज तथा राष्ट्रको बिकासमा आई रहेको अवरोधहरुको निर्क्योल...बाँकी अंश →


जनआकांक्षा पूरा गर्न पार्टी एकताः अध्यक्ष प्रचण्ड

पोखरा, २० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताउनुभएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आज कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा उहाँले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter