इनरुवा, २३ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिनुभयो । रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित...बाँकी अंश →
इनरुवा, २३ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद...बाँकी अंश →
राजविराज, २३ जेठ (रासस) ः प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो ।...बाँकी अंश →
काँकडभिट्टा, २३ जेठ (रासस) ः मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र सञ्चारकर्मीसँग...बाँकी अंश →
काठमाडौँ, २२ जेठ (रासस) ः उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइनलाई संघीय समाजवादी फोरमले शुभकामना तथा बधाई ज्ञापन गरेको छ । पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टीबाट उपप्रधानमन्त्री र मन्त्रीजस्तो गरिमामय पद सम्हाल्नुभएकामा स्वागत तथा बधाई ज्ञापन गर्नुभयो । सो अवसरमा पार्टीका...बाँकी अंश →

Shamshad Aadil , care khabar आज जेष्ठ २२ गते ईद र बिक्रईद को बिदा पुनः राष्ट्रीय बिदामा सूचीकृत गरी मुस्लिम समुदाय र बिद्यार्थीलाई सहज बनाई दिन गृहमन्त्री राम बहादुर थापालाई अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा ‛ मुस्लिम समुदाय देशमा हरेक परिवर्तनलाई आत्मसाथ गर्यो ,देशमा हरेक बेवस्था फेरिए तर...बाँकी अंश →
रत्ननगर, चितवन २२ जेठ (रासस) ः चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको...बाँकी अंश →
पोखरा, २२ जेठ (रासस) ः “गुहार ! गुहार ! लौन घरमा आगो लाग्यो बचाउ, बचाउ ।” बिहान लगभग ११ बजेतिर पोखराको फूलबारीस्थित मनिपाल शिक्षण अस्पताल नजिकैका सानासाना छाप्रामा आगो लागिरहेको थियो, मानिसहरूको चित्कार सुनिन्थ्यो । स्याउलाले बारेर टिनले छाएका विभिन्न आठवटा छाप्रामा एकपछि अर्को गर्दै आगो लागिरहँदा मानिसहरू घरका समान...बाँकी अंश →
काठमाडौँ, २२ जेठ (रासस) ः मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको दमकल पुरानो भएका कारण अत्यावश्यक सेवाका लागि समस्या पर्ने देखिएको छ । विमानस्थलमा रहेका पाँच वटा दमकलमध्ये दुई वटा दमकल पुरानो छ । तीमध्ये एउटा २५ वर्ष पुरानो हो भने अर्को २२ वर्ष पुरानो हो । बाँकी रहेका...बाँकी अंश →
काठमाडौँ, २२ जेठ (रासस) ः हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि आज शेयर कारोवार प्रभावित भएको छ । लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि कारोवार हुन सकेन । सरकारले शेयर कारोवारमा सोमबारदेखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा...बाँकी अंश →

آہ ! غافل کی زندگا نی ہے جا نتا ہے کہ دار فا نی ہے صرف رمضان کا مسلما ں ہے کون کہتا ہے کہ رمضا نی ہے؟ آخرت کی نجات کس کو ہے ؟ صرف د نیا کی کا مرا نی ہے آؤ ! دل سے نماز پڑھتے ہیں...बाँकी अंश →
मलेखु, धादिङ, २२ जेठ (रासस) ः स्थानीय गल्छी गाउँपालिकाको वडा नं ६ मा पर्ने महेशदोभान नजिकै पञ्चकन्या मन्दिरको खोल्साबाट लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्गमा आज बिहान अवरोध भएकामा अहिले एकतर्फी रुपमा सडक खुलाइएको छ । सतसट्ठी जिल्लाका यात्रु आवतजावत गर्ने उक्तराजमार्गको धादिङखण्डको सो सडकमाथि अव्यवस्थित ग्रामीण सडक र बालुवा उत्खनन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: