र्दिवास, ३१ जेठ (रासस) ः महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् । महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो । आज साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण...बाँकी अंश →
रामपुर, पाल्पा, ३१ जेठ (रासस) ः माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका...बाँकी अंश →
इनरुवा, ३१ जेठ (रासस) ः सुनसरी जिल्लको भोक्राहा नरसिंह गाउँपालिका–५ की बिबीसैनी खातुनलाई कसरी आफ्को महान पर्व रमदान मनाउने भने चिन्ताले सताएको थियो । तर एक मुस्लिम गैरसरकारी संस्थाले उहाँलाई पोषणको खाद्यान्न प्याकेज दिएपछि त्यो चिन्ताबाट उहाँ मुक्त हुनुभएको छ । बिबीसैनीजस्तै सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका मसिना खातुनको अवस्था पनि...बाँकी अंश →

केयर खबर जेष्ठ ३१: कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेका केही माध्यमिक बिद्यालय का प्रअहरुले मनमानी तरीकाले बिद्यालय बन्द गरेका छन् । अगुवा माध्यमिक बिद्यालयहरुले शिक्षा समितिको औपचारिक बैठक बिना हचुवा तालमा सुचना निकाल्दै जेठ ३०, ३१ र आषाढ १ गते बिदा दिएका छन् । कृष्णनगर नगरपालिका भित्र रहेका कुल ३६...बाँकी अंश →

काठमाडौं नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठकले पदाधिकारी चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकता प्रति असन्तुष्ट पक्षहरुको नेतृत्व गर्दै आएका गोपाल किरातीले माओवादी पुर्नगठन अभियानमा जुटेका हुन । बुधबार बसेको आयोजक समितिको बैठकले पदाधिकारी छनौट गरिएको छ । आयोजक समितिको संयोजक रहेका गोपाल...बाँकी अंश →
रामपुर, पाल्पा, ३१ जेठ (रासस) ः माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस) ः नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको संयोजकत्वमा बसेको बैठकले आठ साहित्यकारलाई पुरस्कारद्वारा सम्मान गर्न लागेको हो । सम्मानित हुनेहरुमा हरिभक्त मीना साहित्य सम्मान...बाँकी अंश →
नुवाकोट, ३१ जेठ (रासस) ः जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु हिंसा, आर्थिक अवस्था कमजोर भएका एवं विद्यालयको...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार गर्न प्रा डा प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पाठ्यक्रममा ७० प्रतिशतसम्म प्राविधिक, व्यावसायिक शिक्षाको हिस्सा समावेश गर्ने नीति लिएको सरकारले यसको नीतिगत तथा कानूनी संयन्त्र...बाँकी अंश →
पोखरा, ३१ जेठ (रासस) ः राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित कौरा संरक्षण पत्रकारिता पुरस्कार—२०७५ बाट नवलपरासीकी पत्रकार कमला रानामगर सम्मानित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट मगर समुदायको लोकप्रिय नृत्य कौराको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई नगद रु पाँच...बाँकी अंश →

काठमाडौँ, ३० जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई÷मधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली आज जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको...बाँकी अंश →
सुर्खेत, ३० जेठ (रासस) ः आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: