०६ चैत २०८२

समाचार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो ।...बाँकी अंश →


भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध

नसीम अन्सारी भुटाहा :- सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा रहेको मरिया खाेलामा बाढी अाएकाे कारण भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध भएको छ। साे खाेलामा रहेको बान्ध गतवर्ष बाढीले बगाएका थिए। बगाएको बान्ध समयमा फहल नभएको कारण र सडक बिभागले समय काम नगरेको स्थानीय बासिन्दाहरुले अाराेप समेत लगाएको...बाँकी अंश →


मल्ल एसइईमा नेपाल टप भएको दाबी

भक्तपुर, १० असार (रासस) ः परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल...बाँकी अंश →


प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

विशेष प्रतिनिधि हरि लामिछाने चीन, ल्हासा, तिब्बत, १० असार (रासस) ः छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गर्नुभयो । त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले महत्वपूर्ण वार्ता...बाँकी अंश →


न्यून अंक ल्याउनेले पनि पढ्न पाउने भएपछि गुणस्तर खस्कँदो

काठमाडौँ, ९ असार  अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भएपनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसइइमा डी प्सल (१ दशमलव...बाँकी अंश →


एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

भक्तपुर, ९ असार  ग्रेडिङ प्रणालीअनुसार आज साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा आज...बाँकी अंश →


एसईईको परीक्षाफल सार्वजनिक

भक्तपुर, ९ असार  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०,...बाँकी अंश →


प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस आन्दोलनमा ः महामन्त्री कोइराला

काठमाडौँ, ९ असार  नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताउनुभएको छ । साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठाँै वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँगे्रससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि...बाँकी अंश →


कविता महोत्सवमा अलिना दुलाल ,,लाहुरेकी स्वास्नी को लागि सम्मानित

काठमाडौँ, ९ असार  नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन...बाँकी अंश →


मनसुन विस्तारै सक्रिय बन्दै

काठमाडौँ, ९ असार (रासस) ः मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन । सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि...बाँकी अंश →


सरकार जनताको समस्याबाट विमुख छैन ः मन्त्री बाँस्कोटा

बनेपा, ९ असार  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनताको समस्याबाट विमुख नभएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–८, मल्पिमा आयोजित शहीद पार्क उद्घाटन कार्यक्रममा उहाँले इतिहासको निर्माण गर्ने सन्दर्भमा कसै न कसैले जनताको इतिहास निर्माण गर्ने र यस्तो कार्यको संस्थागत विकासको कोशेढुंगाको रुपमा सगुन ताम्राकारको नाममा...बाँकी अंश →


प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी–मुख्यमन्त्री राउत

वीरगञ्ज, ९ असार  प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको आज वीरगञ्जमा उद्घाटन गर्दै उहाँले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले आगामी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter