०७ चैत २०८२

समाचार

स्वास्थ्य छात्रवृत्ति कार्यविधि संशोधन गर्न समिति

काठमाडौँ, १४ असार (रासस) ः सरकारी संस्थामा चिकित्सा शास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त चिकित्सक परिचालन कार्यविधि, २०७२ संशोधन हुने भएको छ । सचिवस्तरीय निर्णयबाट आज चिकित्सा महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गर्दै कार्यविधि संशोधन गरी मस्यौदा तयार गरेर मन्त्रालयमा बुझाउन निर्देशन दिएको छ । कार्यविधिमा छात्रवृत्तिमा...बाँकी अंश →


सडक पेटीको पसलमाथि निगरानी बढाउँदै

काठमाडौँ, १४ असार (रासस) ः काठमाडौँ महानगरपालिकाले सडक पेटीमा पसल राख्नेहरुमाथि निगरानी बढाएको छ । महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामग्री जफत गरिसकेको छ । जफत गरिएका ती सबै सामग्री लिलाम प्रक्रिया लगिने छ । कोटेश्वर, चावहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू कलङ्कीलगायतका स्थानबाट...बाँकी अंश →


प्रदेश नं ५ ः मन्त्रिपरिषद्को बैठक

बुटवल, १४ असार (रासस) ः प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक २०७५ र प्रदेश मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक, २०७५ लाई प्रदेशसभामा पठाउनका लागि स्वीकृत प्रदान गरेको छ । यसरी यी दुवै कानून निर्माण हुनासाथ प्रादेशिक लोकसेवा आयोग गठनको बाटो खुल्ने र प्रदेशस्तरमा आवश्यक...बाँकी अंश →


लिङ्गका आधारमा ज्याला, काम र व्यवहारमा विभेद’

काठमाडौँ, १४ असार (रासस) ः श्रम विभागका महानिर्देशक रामप्रसाद भट्टराईले नयाँ श्रम ऐनले श्रमिकमाथि हुने विभेदकारी व्यवहार अन्त्य गरेको बताउनुभएको छ । टे«ड युनियनको विश्व छाता संस्था पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआई) एशिया प्यासेफिक रिजनल एक्जुकेटिभ कमिटीको कार्यक्रममा उहाँले नयाँ श्रम नियमावली पनि लागू भइसकेकाले श्रमिकका धेरै समस्या सम्बोधन हुने बताउँदै...बाँकी अंश →


समाजवादको यात्रालाई कसैले रोक्न सक्दैन ः प्रधानमन्त्री

काठमाडौँ, १४ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहित समाजवादको आधार तयार पार्ने आफूहरुको पूर्वप्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपालमा समाजवादका आधार’ विषयको विचारगोष्ठी एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार...बाँकी अंश →


अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न आयोगको आग्रह

काठमाडौँ, १४ असार (रासस) ः राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटघाटमा आयोगका पदाधिकारीले सो आग्रह गर्नुभएको हो । भेटमा आयोगका अध्यक्ष अनुपराज शर्माले विगत ३० दिनदेखि आमरण अनशनमा बस्नुभएकी अधिकारीको...बाँकी अंश →


जनसङ्ख्या दोब्बर हुँदा धान उत्पादन वृद्धि भने कछुवा गतिमा

काठमाडौँ, १४ असार (रासस) ः असार महिना ‘मानो रोपेर मुरी फलाउन’े दिन । भोलि असार १५ गते धान दिवस । ‘धान उत्पादनमा वृद्धि ः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल...बाँकी अंश →


मुलुकलाई समृद्धिको मार्गमा लानु नै सरकारको प्रहिलो प्राथमिकता – मन्त्री बाँस्कोटा

सुरुङ्गा, झापा, १४ असार (रासस) ः सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताउनुभयो ।...बाँकी अंश →


राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

काठमाडौँ, १४ असार (रासस) ः प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत...बाँकी अंश →


प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

काठमाडौँ, १४ असार (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा...बाँकी अंश →


सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ ः अर्थमन्त्री

काठमाडौँ, १४ असार (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताउनुभएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले उक्त प्रस्ताव निर्माणाधीन आयोजनाको कार्यान्वयनमा अवरोध नआओस् भनेर सरकारको ध्यानाकर्षण गराउन आएको...बाँकी अंश →


IRRI सँग सम्झौता

११ असार, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि) बीच पाँच वर्षे संयुक्त कार्ययोजनामा हस्ताक्षर । सोमबार काठमाडौंमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवको रोहबरमा कृषि सचिव डा. युवकध्वज जिसी र इरिका महानिर्देशक म्याथ्यु मोलले सम्झौता पत्रमा हस्ताक्षर सम्झौता अनुसार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter