०८ चैत २०८२

समाचार

सडकको गुणस्तर मापन गर्न उपकरण

काठमाडौँ, ३१ साउन , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको...बाँकी अंश →


भारत: ‘भारत रत्न’ एवं पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी को निधन , भारतमा शोकको लहर

नयाँ दिल्ली: पूर्व प्रधानमन्त्री र भारत रत्न अटलबिहारी वाजपेयीको लामो समयबिरामी पछि 94 वर्षको उमेरमा आज निधन भयो । उहाँले आफ्नो अन्तिम सांस 5 बजे 5 मिनेटमा लिनूभयो। चाँडै नै उनको मृत्युको समाचारले सारा देशलाइ दुःखमा डुबाइयो । अन्तिम 66 दिन देखि  दिल्लीमा एम्समा उहाँको  उपचार भइरहेको थियो। यहाँ उनले...बाँकी अंश →


चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

बेइजिङ, ३१ साउन , चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो । बेइजिङ र वासिङ्टनले गत जुनमा उच्चस्तरीय बैठक भएपछि पनि एकअर्का मुलुकका अर्बौं डलरका वस्तुमाथि करबृद्धि गर्ने...बाँकी अंश →


मलेसियाली अदालतले कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर, ३१ साउन,  मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । “आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको...बाँकी अंश →


राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा

काठमाडौँ, ३१ असार ,  राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिनुभयो । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन...बाँकी अंश →


किसानले भुक्तानी पाएनन्

बर्दिवास, ३१ साउन , महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्र्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । अनशन बसेका किसानलाई उद्योगमन्त्री मातृकाप्रसाद यादवले...बाँकी अंश →


वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा

काठमाडौँ, ३१ साउन , विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भएपनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । मन्त्रालयले ५१६ विभिन्न निकायलाई फरक फरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न...बाँकी अंश →


नारायणगढ मुग्लिन सडक रोकियो

चितवन, ३१ साउन , नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।बाँकी अंश →


सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

काठमाडौँ, ३१ साउन , मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काङ्ग्रेसले संयुक्त पत्रकार सम्मेलन गरी उक्त ऐन कार्यान्वयन गर्ने सन्दर्भमा आउने जस्तोसुकै...बाँकी अंश →


आक्रोशितले छाडा चौपाया नगरपालिकाभित्र थुने

कञ्चनपुर, ३१ साउन ,लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने । छाडा चौपायाले स्थानीय किसानले लगाएको अन्नबाली खाइदिने र झलारी वन समिति बजारक्षेत्रमा बसेर दुर्गन्धित बनाएकाले सास्ती खेप्दै आएका उनीहरूले झण्डै एक हजारको सङ्ख्यामा...बाँकी अंश →


वैदेशिक लगानीका लागि प्रस्ताव

सुर्खेत, ३१ साउन ,   कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ । प्रदेश सरकारले आवश्यकताका आधारमा विकासका क्षेत्रमा वैदेशिक सहयोग र लगानीका लागि वार्ता गर्ने र सम्झौताको विन्दूसम्म पुग्ने अधिकार दिन प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयसहित दुई...बाँकी अंश →


कर बढाएको विरोधमा प्रदर्शन

भद्रपुर, ३२ साउन ९, स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । अवैज्ञानिकरूपमा नगरवासीको ढाड...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter