१० चैत २०८२

समाचार

१३ बर्षिय बालिका निमर्ला पन्तको न्याय माग्दै कपिलवस्तुका विद्यार्थि सडकमा ।

कपिलवस्तु  असोज ४,,  बलत्कार पछी हत्या गरीएकी १३ बर्षिय बालिका निमर्ला पन्तको न्याय माग्दै कपिलवस्तुको बुद्धभुमीमा बालबालिकाहरु द्धारा प्रर्दशन भएको छ । भृकुटी माविका बिद्यार्थी बालबालिकाहरुले बुद्धभुमीको बुड्ढी चोकमा आज विहान ११ वजे प्रर्दशन गरेका हुन । हातमा प्लेयिंग कार्ड बोक्दै नाराबाजी गर्दै उनिहरुले निमर्ला पन्तको हत्यारालाई पक्राउ गर्न माग...बाँकी अंश →


मोहर्रम पर्बमा प्रदर्शनका लागी राखिने तहजिया बनाउने पेशा राम्रो आम्दानीको स्रोत

कपिलवस्तु असोज ४ ,,  मुस्लिम धर्मावलम्बीहरुको पर्ब मोहर्रमका बेला कपिलबस्तुमा प्रदर्शनका रुपमा राखिने तहजियाबाबा बनाउने पेशा राम्रो आम्दानीको स्रोत बनेको छ । रंगीचङ्गी कागज र बासको सहायताले लामो आकारमा बनाइने तहजियाबाबाको विक्रीबाट करीब २ दर्जन परिवारले राम्रो आम्दानी गरको छन् । पछिल्लो वर्षहरुमा हिन्दु धर्माबलम्बीले पनि तहजियाबाबाको पुजाआजा गर्न थाले...बाँकी अंश →


नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

काठमाडौँ, ४ असोज ,,    उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो ।...बाँकी अंश →


मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज, ४ असोज ,,    नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो । ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको...बाँकी अंश →


किबी खेती विस्तार

पर्वत, ४ असोज,,    थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ । एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत...बाँकी अंश →


निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

काठमाडौँ, ४ असोज ,,    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह...बाँकी अंश →


निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य ,, प्रधानमन्त्री

काठमाडौँ, ४ असोज ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने...बाँकी अंश →


अज्ञात समुहले दिउसाे नै भुटाहा र घुस्कीमा गोलि चलायाे : एक जनाको मृत्यु एक जना घाइते

भुटाहा सुनसरी , असोज ४ ,, सुनसरीको हरिनगर गाउँपालीकामा अज्ञात समुहले गोलि चलाउदा एकजनाको मुय्तृ भएको छ भने एक जना प्रहरी गम्भीर घाइते भएको स्थानीयहरु बताएका छन् । साविककाे भुटाहा वडा नम्बर ४ हाल हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहा बस्ने स्थानीय नेकपा एमालेका नेता खुर्शिद अालम अन्सारीलाई तीन गाेलि...बाँकी अंश →


महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ– मन्त्री थापा

काठमाडौँ, ४ असोज ,,    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । महिला विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको महिलाविरुद्धको विभेद उन्मूलनसम्बन्धी महासन्धि विषयक छलफलमा मन्त्री थापाले महिलाका अधिकारलाई संविधानमा...बाँकी अंश →


एक महीनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा

दमौली, ४ असोज ,,   तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गर्नुभएको छ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभएको...बाँकी अंश →


सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष

नवलपरासी, ४ भदौ ,,  नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित हुनुभएको छ । कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष...बाँकी अंश →


नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

नेपालगञ्ज, ४ असोज ,,   नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter