०६ चैत २०८२

समाचार

मुहम्मद जयन्तीको विदा पुनः लागू गर्न मांग

केयरखबर, काठमांडौ इस्लाम धर्मको अन्तिम सन्देस्टा मुहम्मद को जयन्तीको अवसरमा सार्वजानिक बिदा घोषणा गर्न माग गरिएको। मुस्लिम समुदायले मनाउने मुहम्मद जयन्ती यही कार्तिक २४ गते आईतबारका दिन पर्ने छ । अहमद हुसैन रजवी को नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै मुस्लिम युवाहरूको टोलीले सो मांग गरेको राखेका छन। शेर बहादुर देउवा...बाँकी अंश →


पुर्वमन्त्री अकबाल शाह द्वारा गृहमन्त्री समक्ष सत्यतथ्य छानबिन गर्न माग

केयरखबर काठमांडौ कपिलवस्तुको कृष्ण्नगर घटनाको विषयमा ध्यानाकर्षण गराउन पुर्व कृषि मन्त्री एवम व्यवस्थापिका संसद सदस्य अक्वाल अहमद शाहले गृहमन्त्री राम बहादुर थापा र गृह सचिव प्रेम राई लाई भेटेर ज्ञापनपत्र बुझाएका छन। मुस्लिम वुद्धिजिवीहरु साथमा गृहमन्त्री राम वहादुर थापा वादललाइ आज विहान ११ बजे भेट्दै निष्पक्ष छानविन गरी दोषि माथि...बाँकी अंश →


जमाल शाह आफै हाजिर भए प्रहरी कार्यालयमा भ्रम सृजना नगर्न आग्रह

कृष्णानगरमा उत्पन्न विवादलाई समाधान गर्ने उद्देश्यले जमाल शाह जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन ।आज साँझ करीब पाँच बजे आफ्नै व्यक्तिगत गाड़ी चढ़ेर कृष्णानगर बाट तौलिहवा पुगेको व्योहारा जमाल शाहका छोरा नविल शाहले केयरखबर लाई जानकारी दिएका हुन। जमाल शाहलाई प्रहरीले समातेको हो भनेर केहि मान्छे चरित्र हत्या गरि रहेको...बाँकी अंश →


कृष्णानगरमा कर्फ्यू हटाइयो

कृष्णानगरमा विहीवार देखि जारी रहेको कर्फ्यू आज देखि हटाइएको छ। लक्ष्मी पूजाको विसर्जन गर्नेक्रममा उत्पन्न भएको विवाद लाई समाधान गर्न लगाइएको कर्फ्यू स्थिति सामान्य भए पछि आज मिति २०७६ कार्तिक१६ गते विहान ६ बजे देखि कर्फ्यू हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले विज्ञप्ति मार्फ़त जानकारी गराएका हुन।बाँकी अंश →


डोजर काण्ड : थप तीन विरुद्ध मुद्दा दर्ता

बैतडी, ८ कात्तिक  सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको...बाँकी अंश →


तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री

भक्तपुर, ८ कात्तिक    उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको छ । खाद्य विभाग, खाद्य तथा...बाँकी अंश →


मध्यपहाडी चौडा पार्ने काम रोकियो

बलेवा, ८ कात्तिक  भदौ १७ गतेदेखि एक महीनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महीनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको छैन । बरु झन् सवारी र पैदल यात्रा गर्न सास्ती हुने गरेको स्थानीयवासीले गुनासो गर्न थालेका छन्...बाँकी अंश →


मराङमा सडक पुग्यो

म्याग्दी, ८ कात्तिक    भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङमा सडक पुगेको छ । सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनाका साथै ढुवानी भाडा घटेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मराङ जोड्ने सडक सञ्चालन भएपछि तीन घण्टाको बाटो एक घण्टामा छोटिएको स्थानीयवासी श्रीप्रसाद गर्बुजाले बताउनुभयो ।...बाँकी अंश →


विद्युतीय बस खरीदबारे टुङ्गो लागेन

काठमाडौँ, ८ कात्तिक  यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन । सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन । भौतिक पूर्वाधार तथा...बाँकी अंश →


अठारौँ नाम सम्मेलन आज शुरु हुँदै : नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने

बाकु, अजरबैजान, ८ कात्तिक    असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र...बाँकी अंश →


तीन महीनामा राजश्व सङ्कलन सन्तोषजनक

धनगढी, ८ कात्तिक  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजश्व सङ्कलन भएको जानकारी दिनुभयो । करको दर नभई दायरा...बाँकी अंश →


बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह

नेपालगञ्ज, ८ कात्तिक  बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter