
सोलुखुम्बु, २८ मङ्सिर,, यहाँको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान गरिएको हो । काठमाडौँलाई कार्यथलो बनाएर बसेका वडावासीलाई लक्षित गरी हरेक महीनाको अन्तिम दुई दिन लोखिम हाउसले काठमाडाँैबाट सेवा दिँदै आएको...बाँकी अंश →

ललितपुर, २८ मङ्सिर,, पुनःनिर्माणमा सूचीकृत भएका धेरै लाभग्राहीले चाहेर पनि प्रवलीकरणमा जान सकिरहेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा लगे पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सहज छैन । जिल्लाका शहरी क्षेत्र र ग्रामीण क्षेत्र दुवैतिर बस्ने धेरै लाभग्राहीले प्रवलीकरणमा जान चाहेका छन् । स्थानीय तहले पनि धमाधम सिफारिश गरिरहेका...बाँकी अंश →

गलकोट, २८ मङ्सिर,, जिल्लामा भएका ऐतिहासिक तथा धार्मिक वस्तु सङ्ग्रहित गर्नका लागि निर्माण गर्न थालिएको बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र छ । जिल्लाका आदिवासी तथा जनजातिको अगुवाइमा बागलुङ नगरपालिका–१ रामरेखा सामुदायिक वन उपभोक्ता समितिको एक रोपनी जग्गामा विसं २०७० मा निर्माण शुरु गरिएको सङ्ग्रहालय बजेट अभावका कारण थला परेको आदिवासी...बाँकी अंश →

हेटौँडा, २७ मङ्सिर,, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका लागि उत्पादन क्षमताको विस्तार एवं सुधार प्रक्रिया अगाडि बढाएको छ । प्रतिघण्टा तीन हजार लिटर दूध प्रशोधन गर्दै आएको सो आयोजनाले प्राविधिक क्षमता सुधार गरी दैनिक प्रतिघण्टा पाँच हजार लिटर दूध...बाँकी अंश →

विराटनगर, २८ मङ्सिर,, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकर सम्मेलनमा उहांले संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले गति लिने बताउनुभयो । उहाँले काङ्ग्रेस महासमिति बैठक पार्टीमा ऊर्जा दिन र विधानलाई...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर ,,, आफ्नो साधनालाई निरन्तरता दिन सके एक दिन उचाइमा पुग्न सकिन्छ भन्ने उदाहरण सङ्गीतकार भूपेन्द्र रायमाझी हुनुहुन्छ । विसं २०३९ देखि रेडियो नेपालको वरिष्ठ सङ्गीतकारका रुपमा काम गरिसक्नुभएका रायमाझी आफू अहिले यो अवस्थामा रहनुको श्रेय आफ्नो साधनालाई नै दिनुहुन्छ । सङ्गीतलाई पेशा नमान्ने समयमा परिवारको साथ र...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी गराउनुभयो । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर ,, प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले मुलुकमा पूँजी बजार संरक्षण गरेर आर्थिक क्रान्ति गर्न सकिने बताउनुभएको छ । उहाँले देशलाई समृद्ध बनाउन पूर्वाधार विकास तथा निर्माणका लागि आवश्यक पर्ने पूँजी सङ्कलनको कार्य पूँजी बजारले गर्ने बताउनुभयो । शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै...बाँकी अंश →

दमौली, २८ मङ्सिर,, ढाकाको कपडा उद्योग स्थापना गरी दमौलीका विष्णु चौधरीले त्यसबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । नवलपरासी घर भएका ३० वर्षीय चौधरीले तनहुँुको ब्यास नगरपालिका–२ मा २०६६ साल माघमा स्थापना गर्नुभएको निखिल ढाका कपडा उद्योगले एक वर्षमा नै उहाँलाई सफल उद्यमी बनाउन सहयोग त पु¥यायो नै आम्दानीको...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर,, नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई रु ९६ करोड लाख ६१ लाख बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर विक्रीको अनुमति दिइएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता साधारण शेयर बिक्री...बाँकी अंश →

काठमाडौँ , २८ मङ्सिर ,, बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको...बाँकी अंश →

काठमाडाँै, २८ मङ्सिर ,, चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: