
काठमाडौँ- नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि केही भारतीय सञ्चारमाध्यम अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएका छन्। नेपालका सामाजिक मिडियामा भने उनको पक्षमा बोल्नेहरुको संख्या बढिरहेको छ। मे १८ मा नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको भूभाग नेपालको रहेको नक्सा सार्वजनिक गरेपछि अभिनेत्री मनिषा कोइरालाले सरकारको यो निर्णयको समर्थन गरेकी...बाँकी अंश →

नेपालले बुधबार जारी गरेको नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले आफ्नो भूभाग समेटेर नेपालले नक्सा जारी गरेको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको बताए। श्रीवास्तवले भने, ‘सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने...बाँकी अंश →
शमशाद आदिल कोरोना भाइरस संक्रमण बढ़ी रहदा केहि मीडिया र व्यक्ति हरुले अनर्गल सूचना फैलाइ रहेको भन्दै नेपाल मुस्लिम संगठन ले कार्यवाही को मांग गरेको छ । नेपाली कम्युनिस्ट पार्टी निकट मुस्लिम संगठनले वर्तमान समय मे केहि व्यक्तिहरू समाजिक सञ्जाल को दुरुपयोग गर्दै विशेष समुदाय धर्मलाई लक्षित गरेर समाजिक सद्भाव...बाँकी अंश →

काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ। महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा...बाँकी अंश →
प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन्। संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि समेटेर मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरिसकेको र केही दिनमा जारी हुने बताए। ‘अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने...बाँकी अंश →
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट/दबाबमा नचल्ने जवाफ फर्काएका छन्। सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालले कहिल्यै दासत्व नस्वीकारेले लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको बताए।...बाँकी अंश →

मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १,...बाँकी अंश →

अमेरिकी विदेशमन्त्री माइक पोम्पीले हङकङमा कार्यरत अमेरिकी पत्रकारहरूको काममा चिनियाँ सरकारले दखल दिने धम्की दिएको बारेमा आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्। आइतबार विदेशमन्त्री पोम्पेले हङकङको स्वायततामा कुनै पनि प्रकारको निर्णय थोपर्ने काम भए त्यसले हङकङका बारेको अमेरिकी बुझाइमा असर पार्ने चेतावनी दिएका छन्। 'यी पत्रकारहरू स्वतन्त्र पत्रकारिताका सदस्य हुन, कुनै...बाँकी अंश →

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले कोरोना महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्। स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताले भ्रष्टाचारमा सरकार लिप्त रहेको प्रष्ट भएको कोइरालाले बताए। सोमबार नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा भाग लिएका सांसद कोइरालाले भने, ‘महासंकटका बेला सरकार संवेदनशील छैन। भ्रष्टाचारमा लिप्त रहेको...बाँकी अंश →

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र परेका मानिसलाई स्वदेश ल्याउनुपर्ने बताएका छन्। सीमामा अलपत्र परेका नेपाली र विदेशमा कोरोनाका कारण रोजगारविहीन भई अलपत्र परेका नेपालीलाई सरकारले फिर्ता ल्याउन नसकेको उनले बताए। ‘जसले सीमानामा अलपत्र परेको मेरो साथीलाई जोगाउन सकेन, उसले सीमा जोगाउँछ। भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर...बाँकी अंश →

चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोनाभाइरसको महामारी रोक्न आफ्नो देशले चालेका कदमहरूको बृहत् समीक्षा गर्न आफ्नो देशले सहयोग गर्ने बताएका छन्। सोमबार भएको विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनमा भिडिओमार्फत् सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएपछि त्यस्तो समीक्षा गर्नुपर्ने बताए। ‘त्यस्तो समीक्षा डब्लुएचओको नेतृत्वमा वैज्ञानिक र व्यवसायिक रूपमा तथ्यपूर्ण...बाँकी अंश →

सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए। आजैको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्। बैठकमा उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’ मन्त्री अर्यालले यसअघि नै नक्सा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: