२५ चैत २०८२

समाचार

टेलिकमको ‘विन्टर अफर’

काठमाडौँ, २९ पुस ,, नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध...बाँकी अंश →


शेयर बजार घट्यो

काठमाडौँ, २९ पुस ९ ,,  धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव...बाँकी अंश →


युवाहरु परिवर्तनका संवाहक : प्रवक्ता अकरम पठान

कपिलवस्तु /संवाददाता पुस २९ संघीय र प्रदेशको निर्वाचन देखि अस्तव्यस्त भएको ससफो को भातृ संगठनहरु अहिले चुस्तदुरुस्त रूपमा पुनः निर्माण भैरहेको छ । आज महाराजगन्ज मा गरिएको जिल्ला स्तरीय युवा भेला सर्बसम्मतीबाट मोहम्मद हइ खानको अध्यक्षतामा ४१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा उदयभान यादव र राम...बाँकी अंश →


सुन्तलाका बोट सुकेपछि किसान चिन्तित

सल्यान, २९ पुस (रासस) : जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । व्यावसायिक रुपमै सुन्तला खेति गरिरहेका वागचौर नगरपालिका–८ कोटमौलामा सुन्तला बगैचामा बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । सुन्तलाका बोट र फलमा धमाधम ढुसिको संक्रमण फैलिएर किसान समस्यामा...बाँकी अंश →


प्रा डा केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती

इलाम, २९ पुस ,,   प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र...बाँकी अंश →


तीनै तहका निजामती सेवा ऐन पारित गरेर मात्र समायोजनमा जानुपर्ने

चितवन, २९ पुस  ,,   नेपाल निजामती कर्मचारी सङ्गठनको पाँचौँ केन्द्रीय बैठकले निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र कर्मचारी समायोजन गरिनुपर्नेमा जोड दिएको छ । पुस २७ र २८ गते यहाँ बसेको बैठकले कर्मचारी समायोजन भई जाने सेवामा ऐनबिना समायोजन प्रक्रिया अन्योल हुने भएकाले ती...बाँकी अंश →


मिथिलानीलाई तिलासक्रायत पर्वको चटारो

बर्दिवास, २९ पुस ,, मिथिला क्षेत्रमा तिलासक्रायत भनिने माघे सङ्क्रान्ति पर्वले मिथिलानी (मिथिलाका नारी, गृहिणी) लाई कामको चटारोले छोपेको छ । पर्वका लागि तिल, चिउरा र मुरीकालाई (लड्डु) बनाउने तयारीमा रहेका मिथिलानीलाई अहिले तिल छाट्ने, माड्ने र सुकाएर भुट्ने चटारोले छोपेको हो । “मुरी र चिउरा त मिठ्ठा (सख्खर)को पाक...बाँकी अंश →


साठी वर्षमा खुल्यो ‘ट्रयाक’

कावासोती, २९ पुस (रासस) ः नवलपरासीको अरुणखोला, दमार हँुदै पूर्वी पाल्पाको मित्याल जोड्ने ‘ढा“ड’को सडकको ‘ट्रयाक’ ६० वर्षमा खुलेको छ । विसं २०१५ सालबाट गाउ“गाउ“मा चन्दा सङ्कलन गरी गोरेटो निर्माण गरिएको यो सडकमा ६० वर्षपछि खुलेको ट्रयाकबाट नवलपरासीको अरुणखोलाबाट, दमार, हँुदै बस मित्याल पुगेपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन्...बाँकी अंश →


‘औपचारिक कार्यक्रममा सुधार गरौँ

हेटौँडा, २९ पुस ,, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक कार्यक्रम झन्झटिलो र भद्दा गरेर समयको बर्बादी नगर्न अुनुरोध गर्नुभएको छ । एउटै विषयमा दशाँै जनाले घण्टौँसम्म एउटै कुरा भनिरहने अनि उपस्थितले ताली पिटिरहने काम समयको बर्बादी मात्रै भएकाले त्यसलाई सच्याउनुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री पौडेलले कार्यक्रममा...बाँकी अंश →


मानुङकोटमा दृश्यावलोकन स्तम्भ बनाइने

तनहुँ, २९ पुस ,, व्यासनगरपालिका कार्यालयले मानुङकोटको विकासको लागि गुरुयोजना थालेको छ । बसाइँसराइले रित्तो बन्दै गएको वडा नं ५ मा रहेको मानुङकोटको आकर्षण बढाउन नगरपालिकाले रु ३० लाख खर्चेर भ्यूटावर बनाउने भएको छ । उक्त क्षेत्रमा भ्यूटावर निर्माण गर्दा पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्न सक्ने वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।...बाँकी अंश →


द्वन्द्वपीडित सुरक्षाकर्मीको धर्ना

काठमाडौँ, २९ पुस ,,  द्वन्द्वपीडित सुरक्षाकर्मीले विभिन्न माग राखेर आज माइती घर मण्डलामा धर्ना दिएका छन् । द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने, बेपत्ता मृतक सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रोजगारी सुनिश्चित गर्नुपर्नेलगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घको नेतृत्वमा धर्ना दिएका...बाँकी अंश →


बेइजिङमा राससकर्मी श्रेष्ठको तस्वीर प्रदर्शनी

काठमाडौँ, २९ पुस ,, राष्ट्रिय समाचार समिति(रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चीन पुग्नुभएका उहाँले यसरी फोटो प्रदर्शनी गर्नुभएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter