२५ चैत २०८२

समाचार

कुटपिटको घटनाको यथार्थ सार्वजनिक गर्न माग

जनकपुरधाम, २ माघ ,,  पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गर्नुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानूनी कार्य भएको...बाँकी अंश →


औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति ,, प्रतिवेदन

काठमाडौँ, २ माघ ९  ,,  औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ आँै बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत पुस २२ गते परिषद्को बैठक...बाँकी अंश →


लगानी सम्मेलनको दातासँग परामर्श बैठक

काठमाडौँ, २ माघ  ,,  नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो । सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय...बाँकी अंश →


श्री राम गाेरखा माविमा तीन काेठे भवनकाे शिलान्यास

कपिलवस्तु माघ २ । बहादुरगंजकाे श्री राम गाेरखा माविमा तीन काेठे भवनकाे शिलान्यास गरिएकाे छ । कृष्णनगर नगरपालिकाकाे पैंतालीस लाख अनुदान र विद्यालयकाे अान्तरिक स्राेतकाे अाठ लाख कुल त्रिपन्न लाख लागतमा निर्माण हुने भवनकाे शिलान्यास अाज नगरप्रमुख रजत प्रताप शाहले गरेका हुन । जेटिए तर्फकाे बाली विज्ञान अध्यापन हुने कपिलवस्तु...बाँकी अंश →


मापसे जाँचमा कडाइ

काठमाडौँ, २ माघ  ,,  काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।...बाँकी अंश →


प्रदेशसभा बैठक माघ २० देखि

विराटनगर, २ माघ ,,  प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो । प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित...बाँकी अंश →


लागुऔषधविरुद्ध ‘स्टेपिङ अपरेशन’

पर्वत, २ माघ ,,  लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेशन’ शुरु गरेको छ । पर्वतमा लागुऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि ‘स्टेपिङ अपरेशन’ शुरु गरेको हो । अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ । पर्वत प्रहरीले गएको साउनयता नौ वटा लागुऔषध मुद्दा दर्ता गरेको हो ।...बाँकी अंश →


बिजुलीविहीन स्थानीय पाँच सरकार

बैतडी, २ माघ  ,,   बैतडीका पाँच स्थानीय तहमा अझै बिजुली पुगेको छैन । पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत् विस्तार भएको छैन् । यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत् सेवाबाट वञ्चित छन् । सोलारको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै...बाँकी अंश →


भयरहित समाचार सङ्कलन गर्न युनियनको माग

काठमाडौँ, २ माघ ,, नेपाल प्रेस युनियनले बिएण्डसी अस्पताल बिर्तामोड, झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायत जिल्लामा कार्यरत अन्य सञ्चारकर्मीलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाममा अनशनरत...बाँकी अंश →


भूगोल पार्कमा स्मृति सभा

काठमाडौँ, २ माघ  ,,  गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि सबै सचेत हुनुपर्छ भन्नुभएको छ । विसं १९९० माघ २ गते गएको भूकम्पमा परी दिवङ्गतहरुको सम्झनामा आज यहाँ आयोजित २१औँ स्मृति सभामा गृहमन्त्री थापा अप्रत्याशित जोखिमबाट बच्ने बच्ने र बचाउने उत्तम उपाय भनेकै...बाँकी अंश →


धार्मिक पर्यटन प्रवद्र्धन गर्दै भुवरभवानी मेला

राँझा, २ माघ ,,  नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी दीपबहादुर कठायत प्रत्येक वर्ष माघ १ गते भुवरभवानी मेला पुग्ने गर्नुहुन्छ । “राप्ती नदीमा नुहाइधुहाइ ग¥यो, अनि भुवरभवानी मन्दिरमा पूजा गरी दिनभर मेला हेरेर साँझ फर्किन्छाँै, यो हाम्रो नियमितजस्तै भएको छ ।”, कठायतले भन्नुभयो । बाँकेको राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी माघी मेला कठायतको जस्तै...बाँकी अंश →


सामाजिक सुधारका प्रयास शुरु

रसुवा, २ माघ  ,,  विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु क्षेत्रमा प्रयास शुरु भएको छ । आमा छोदिङमो गापा–१ का वडाध्यक्ष निमा दिण्डु तामाङका अनुसार परम्परादेखि चल्दै आएको रीतिरिवाजलाई परिमार्जन गरी विसङ्गति हटाउन गाउँका जनप्रतिनिधि, लामा गुरु, स्थानीय आमा समूहलगायत युवा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter