
काठमाडौँ , फागुन १३ ,, पूर्व राज्यमन्त्री माेहम्मद जाकिर हुसैनले शमीम मियाँ अन्सारी नै मुस्लिम अायाेगकाे अध्यक्ष हुने बताएका छन् । केयर खबरसँगकाे टेलिफाेनिक कुराकानीमा हुसैनले शमीम अन्सारीमाथिका उजुरीहरू लाञ्छनाकाे रूपमा परिणत हुने बताएका छन् । उनले केही गुटगत र नकारात्मक प्रवृत्तिका व्यक्तिहरूले मिडियाहरूलाई फाेन गरेर उनकाे बारेमा दुई हप्तादेखि...बाँकी अंश →

कपिलवस्तु/संवाददाता फाल्गुन १२ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति मा.वि.मा आखां शिविर संचालन हुने भएको छ। लुम्बिनी विज्ञान अध्ययन संस्थान श्री रण अमि्बका आखां अस्पताल शाखा कार्यलय कृष्णानगर को आयोजना र कृष्णानगर नगरपालिका को मेयर रजत प्रताप शाह, उप मेयर सबनम खातुन साथै...बाँकी अंश →

विराटनगर, १२ फागुन ,, प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने, शेयरधनीको लगानी र बचतको सुनिश्चित हुनुपर्ने...बाँकी अंश →

काठमाडौँ, १२ फागुन ,, काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हंसमण्डपस्थित खुला चौरबाट गए राति ढलोटमा पित्तलको जलप लगाइएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ । करीब ३.५ फिट अग्लो र ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त...बाँकी अंश →

दुम्जा (सिन्धुली), १२ फागुन ,, चार जना पूर्व प्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् एवं उच्च पदमा आसीन कोइरालाहरूको पुख्र्यौली थलो दुम्जामा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका नाममा प्रतिष्ठान र उद्यान निर्माण गरिने भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१, दुम्जा पूर्व प्रधानमन्त्रीहरू बिपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको पुख्र्यौली थलो हो । मातृका,...बाँकी अंश →

साँखु, १२ फागुन ,, महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । गोप्य सूचनाको अधारमा...बाँकी अंश →

रुकुम (पूर्व), १२ फागुन ,, रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् । आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको...बाँकी अंश →

काठमाडौँ, १२ फागुन ,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ ।...बाँकी अंश →

काठमाडौँ, १२ फागुन ,, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले...बाँकी अंश →

राजविराज, १२ फागन ,, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।...बाँकी अंश →

काठमाडौँ, १२ फागुन ,, जावलाखेलमा रहेको सदर चिडियाखाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ स्थान निर्माण...बाँकी अंश →

रोल्पा, १२ फागुन ,, रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बँुदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो । स्थानीय सरकार गठनपछि पहिलो पटक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: