
काठमाडौँ, १७ फागुन ,, प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो । प्रस्तावमा भनिएको छ–ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पर्ने सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले प्रा दुर्गाप्रसाद भण्डारीलाई अभिनन्दन गरेको छ । योगी नरहरिनाथको १०५ औँ जन्मजयन्तीका अवसरमा उहाँलाई अभिनन्दन गरिएको हो । पाँचवर्षदेखि अस्वस्थ प्रा भण्डारीलाई आज उहाँकै निवास भीमसेनगोलामा अभिनन्दन गरिएको परिषद्का महासचिव प्रा. सुरञ्जना बानियाँले बताउनुभयो । अङ्ग्रेजी भाषा साहित्यका प्राध्यापक भण्डारीले लामो...बाँकी अंश →

वासिङ्टन, १७ फागुन ,, – संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दश जोड दुईको विभिन्न प्रमाणपत्रहरु नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।...बाँकी अंश →

चितवन, १७ फागुन ९ ,, पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो । मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै बुधबार उहाँको...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, काठमाडाँै क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गर्नुभएको छ । नेपाली राजनीतिका एक उदीयमान नेता तथा सरकारका जिम्मेवार मन्त्रीसँगै सात जनाको मृत्यु हुने गरी भएको...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा...बाँकी अंश →

पोखरा, १७ फागुन (,, ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ । मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद्...बाँकी अंश →

उर्लाबारी, १७ फागुन ,, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताउनुभएको छ । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संसद्मा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ ।” अध्यक्ष थापाले मुलुकमा हिन्दू...बाँकी अंश →

सुर्खेत, १७ फागुन ,, ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ । लोक सङ्कलक पे्रमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेर्कड भएका यो गीतले बुलबुले तालसँगै सुर्खेत जिल्लालाई...बाँकी अंश →

पोखरा, १७ फागुन ,, हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो । शव ल्याउने भएपछि उहाँका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: