आइतबार, २३ बैशाख २०८१

प्रा भण्डारीको अभिनन्दन

१७ फाल्गुन २०७५, शुक्रबार १६:०५ मा प्रकाशित

काठमाडौँ, १७ फागुन ,, योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले प्रा दुर्गाप्रसाद भण्डारीलाई अभिनन्दन गरेको छ ।

योगी नरहरिनाथको १०५ औँ जन्मजयन्तीका अवसरमा उहाँलाई अभिनन्दन गरिएको हो । पाँचवर्षदेखि अस्वस्थ प्रा भण्डारीलाई आज उहाँकै निवास भीमसेनगोलामा अभिनन्दन गरिएको परिषद्का महासचिव प्रा. सुरञ्जना बानियाँले बताउनुभयो । अङ्ग्रेजी भाषा साहित्यका प्राध्यापक भण्डारीले लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter