
काठमाडौँ, २४ चैत ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री...बाँकी अंश →

काठमाडौँ, २४ चैत ,, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हँुदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित...बाँकी अंश →

पोखरा, २४ चैत ,, गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले...बाँकी अंश →

कञ्चनपुर, २४ चैत ,, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो । पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा...बाँकी अंश →

जाजरकोट, २४ चैत ,, सरोकारवाला निकायको संरक्षण नपुग्दा इतिहास बोकेको जाजरकोटको शिवालय क्षेत्रको दैनिक महत्व हराउँदै गएको छ । भेरी नगरपालिका–१ कालेगाउँमा रहेको धार्मिक तथा ऐतिहासिक शिवालय क्षेत्र मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको हो । पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने शिवालय क्षेत्र आवश्यक प्रचारप्रसार नहँुदा ओझेलमा परेको छ ।...बाँकी अंश →

आज पुरैनियाको हुरि पीड़ित ४५ घरपरिवार लाई कन्फिडेन्स नेपालले राहत वितरण गरेको छ । वारा को पुरैनीनियामा काठमाडौं बाट आर्थिक संकलन गरि ल्याएको २८हजार मूल्य बराबरको सामानहरू हुरि पीड़ितहरू हस्तांतरण गरेको हो। राहत स्वरुप प्रति घर एउटा प्लास्टिक बाल्टी,एउटा जग,एउटा स्टील कचौरा र दुई वटा स्टील प्लेट र एउटा स्टील...बाँकी अंश →

कावासोती, २४ चैत ,, नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिङ सुन्धारा गाउँपालिका–१ जगौली जोड्ने कालीगण्डकी नदीमा पक्की पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् । नदी वारपार गर्न पुरानो झोलुङ्गे पुलको भर पर्दै आएका यहाँका बासिन्दा पुल निर्माणपछि सहज हुने भएपछि खुशी भएका हुन् । जिल्ला सदरमुकाम...बाँकी अंश →

भरतपुर, २४ चैत ,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राख्नुभएको छ । चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस...बाँकी अंश →

सुर्खेत, २४ चैत्र ,,शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा...बाँकी अंश →

म्याग्दी, २४ चैत ,, सङ्घीय सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट निर्माणका लागि शनिबार बेनीमा राष्ट्रियसभाका सदस्य तथा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो ।...बाँकी अंश →

पुरैनियाको हुरि पीड़ित ४५ घरपरिवार लाई कन्फिडेन्स नेपालले राहत वितरण गरेको हो । वारा को पुरैनीनियामा हिजो शुक्रवार काठमाडौं बाट आर्थिक संकलन गरि ल्याएको २८हजार मूल्य बराबरको सामानहरू हुरि पीड़ितहरू हस्तांतरण गरेको हो। राहत स्वरुप प्रति घर एउटा प्लास्टिक बाल्टी,एउटा जग,एउटा स्टील कचौरा र दुई वटा स्टील प्लेट र...बाँकी अंश →
लन्डन, २२ चैत ,, बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गर्नुभएको छ । यसअघि बेलायत इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भएको थियो । तर उक्त समयभित्र इयूसँग कुनै सम्झौता हुन नसकेपछि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: