
घोराही, २४ भदौ दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताउनुभयो । पक्राउ परेका...बाँकी अंश →
काठमाडौँ, २४ भदौ प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको...बाँकी अंश →
भजनी, २४ भदौ कैलालीको टीकापुर नगरपालिकाले निर्माण गरेको टीकापुरको मिनीबसपार्क क्षेत्र छाडा पशु चौपायाको बासस्थानको रुपमा परिणत हुँदै गएको छ । आर्थिक वर्ष २०७४÷७५ मा करीब रु २० लाख नगरपालिकाबाट र बाँकी उपभोक्ता समितिमार्फत जनश्रमदान गरी निर्माण गरिएको मिनी बसपार्क नगरप्रमुखले उद्घाटन गरेपनि पछिल्लो समय बसपार्क प्रयोगविहीन हुँदा छाडा पशु...बाँकी अंश →

लम्की, २४ भदौ कैलालीका राजी परिवार व्यावसायिक कुखुपालनतर्फ आकर्षित भएका छन् । राजी समुदायले जीविकोपार्जनका लागि कुखुरा, बाख्रा, बङ्गुरपालनजस्ता व्यवसाय गर्न थालेका हुन् । गत वर्षबाट कुखरापालन व्यवसाय थाल्नुभएका टीकापुरका चित्रबहादुर राजीले गत वर्ष राम्रो आम्दानी भएपछि यस वर्ष व्यवसाय विस्तार गर्ने योजना बनाउनुभएको छ । “गत वर्ष ५०० बोइलर...बाँकी अंश →

काठमाडौँ, २४ भदौ ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले शिक्षा र...बाँकी अंश →
राँझा, २४ भदौ नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राईले तीन वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्नुुहुन्छ । मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामुरोडमा यो वर्ष उहाँले करीब ८५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । भारतको उत्तरप्रदेश बहराइच जिल्लाको आलीनगरबाट खरीद गरेको उक्त ताजियाको मूल्य भारतीय रु ५०...बाँकी अंश →

अर्घाखाँची, २४ भदौ अर्घाखाँची, २४ भदौ (रासस) ः “चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिगे्रकोे मान्छे भनेर डाहा गर्थे । तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन ।” यो भनाइ...बाँकी अंश →

महोत्तरी, २४ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो । अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट...बाँकी अंश →

काठमाडौँ, २४ भदौ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसका प्रदीप गिरीले बिपी कोइराला समाजवादका प्रवत्र्तक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले कोइरालाको जन्मजयन्ती सन्दर्भलाई जोड्दै पूँजीवादी व्यवस्थाको नक्कल गरेर ठूलाठूला विमानस्थल, रेल र पानीजहाज सञ्चालन गर्दैमा मुलुकमा समाजवाद नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “पुष्पलाल, मनमोहन अधिकारी र कोइरालाले कल्पना...बाँकी अंश →
विराटनगर, २४ भदौ विराटनगरमा १२ जनामा डेङ्गु रोगको सङक्रमण भेटिएको छ । सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक (कोशी) अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा सङ्ज्ञा ज्ञावलीले बताउनुभयो । ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन् । डेङ्गुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । डेङ्गु रोगको सङक्रमणविरुद्ध जनचेतना...बाँकी अंश →

काठमाडौँ, २४ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभएको छ । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपाह्न समुद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पाइपलाइन परियोजना सञ्चालनमा...बाँकी अंश →
काठमाडौँ, २४ भदौ पेट्रोलियम पदार्थको आयात घटाउन र स्वच्छ ऊर्जाको प्रवद्र्धनलाई बढावा दिन सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारको उक्त प्राथमिकतालाई सहयोग गर्न केन्द्रीय बैंकले पनि आफ्नो महत्वपूर्ण नीतिगत व्यवस्था गरेको छ । बैंकले एक निर्देशनमार्फत प्राथमिकता प्राप्त क्षेत्र कर्जासम्बन्धी व्यवस्थामा नवीकरणीय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: