०७ चैत २०८२

समाचार

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

खोटाङ, १ असोज    कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा...बाँकी अंश →


सात हजार सवारी चालकलाई कारवाही

चुरियामाई, १ असोज  ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने करीब सात हजारलाई कारवाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने छ हजार ६७७ लाई कारवाही गरिएको हो । सवारी चालक अनुमतिपत्र नपाएकाले सवारी...बाँकी अंश →


पनौती सङ्ग्रहालयमा विदेशी पर्यटकको आगमन बढ्यो

बनेपा, ३१ भदौ  करीब दशवर्ष अगाडिदेखि स्थानीय जनसमुदायको सक्रियतामा स्थापना भएको पनौती सङ्ग्रहालयमा आन्तरिक भन्दा बाह्य पर्यटकको आगनमको सङ्ख्या बढिरहेको पाइएको छ । सङ्गहालयका कर्मचारी तथा पनौती सङ्ग्राहलय व्यवस्थापन समितिका सदस्य–सचिव राजेन्द्र महाजुका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा तीन हजार १५१ सार्क राष्ट्रका नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन् । उहाँका...बाँकी अंश →


छाडा पशुको गणना शुरु

बुलबुले, १ असोज  सुर्खेतमा रहेका छाडा पशुको व्यवस्थापन गर्न गणना शुरु गरिएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा पशुको व्यवस्थापन गर्न गठन गरेको कार्यदलले सुर्खेतमा मङ्गलबारदेखि छाडा पशुको गणना शुरु गरेको हो । मङ्गलबारबाट शुरु गरिएको गणनामा १४२ छाडा पशु भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको...बाँकी अंश →


काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त

काठमाडौँ, १ असोज  काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गर्नुभएको हो । भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा...बाँकी अंश →


मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

हेटौँडा, १ असोज  गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् । उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन...बाँकी अंश →


प्रमुख र सेक्रेटरीलाई पाँच मुद्दा

भद्रपुर, १ असोज  झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, सङ्गठित अपराध, विस्फोटक पदार्थ र...बाँकी अंश →


जनगणना तथ्यांकमा लापरवाही नगर्न मुस्लिमहरूको आग्रह

शमशाद आदिल, काठमांडौ केयरखबर,३१ भाद्र आउने २०७८ साल को राष्ट्रिय जनगणनामा लापरवाही नगर्न आग्रह मुस्लिमहरूले आग्रह गरेका छन । आज भदौ३१ गते केन्द्रिय तथ्यांक विभागका केन्द्रिय कार्यालयमा मुस्लिम अगुवाहरुको एक टोली विभाग प्रमुख सँग भेटेर आगामी वर्ष को जनसंख्या संकलनमा पारदर्शिता अपनाउन आग्रह गरेका हुन। जनसंख्या संकलनमा मुस्लिम समुदाय तथा...बाँकी अंश →


व्यक्तिगत लगानीमा दुई पुल निर्माण

ओखलढुङ्गा, ३१ भदौ    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गर्नुभएको छ । पर्यटन व्यवसायीसमेत रहनुभएका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण...बाँकी अंश →


आलेख ः प्रदेश नं ५ नेपाल भ्रमण वर्ष सफल बनाउने अभियानमा

बुटवल, ३१ भदौ  बुटवल, ३१ भदौ (रासस) ः नेपाल सरकारले आउँदोे वर्षलाई नेपाल भ्रमण वर्ष २०२० भनी घोषणा गरेको छ । भ्रमण वर्षको भब्य आयोजना गरी देशमा २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल राष्ट्रिय सङ्कल्पलाई सार्थक बनाउन नेपाल भ्रमण वर्ष...बाँकी अंश →


मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

मार्तडी, ३१ भदौ  जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख...बाँकी अंश →


कविकुञ्जलाई सङ्ग्रहालय बनाइँदै

काठमाडौँ, ३१ भदौ  सरकारले मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने भएको छ । इँटा र माटाको प्रयोगले निर्माण भएको कविकुञ्ज अहिले जीर्ण अवस्थामा पुगेको छ । विसं २०७२ मा आएको भूकम्पले घरका भित्री भागमा क्षति पु¥याएको छ । भूकम्पअघि मानिस भाडामा बस्दै आए पनि अहिले प्रयोगमा छैन । निकै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter