काठमाडौँ, १६ (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई आश्वस्त तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले आठ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने, पाँच वर्षमा कृषि उत्पादन...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वर्तमान सरकारले देशलाई समृद्ध बनाउने प्रमुख लक्ष्यका साथ कार्य गरिरहेको बताउनुभएको छ । दशौं गणतन्त्र दिवसका अवसरमा फोकस नेपाल नामक संस्थाले आज आयोजना गरेको ‘समृद्धिका लागि सहकार्य, देशका निम्ति अपरिहार्य’ विषयको एक विचार गोष्ठीमा मन्त्री तामाङले आथिक समृद्धि...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रको संगठन (बिम्स्टेक) का महासचिव सहिदुल इस्लामले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटवार्तामा बिम्स्टेक प्रक्रियालाई प्रभावकारी बनाई सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस) ःसरकारले आर्थिक कूटनीतिमा गर्न लागेको सुधार प्रक्रिया तथा लगानी वृद्धिले स्वदेशी वस्तुको विदेशमा व्यापार विस्तार हुनाका साथै स्वदेशमा वैदेशिक लगानीका लागि राम्रो वातावरण सिर्जना हुने ठहर कूटनीतिक अध्ययन संस्था नेपालले गरेको छ । संघका महासचिव डा दीपेन्द्र रोकायले संघीय आव २०७५÷७६ को प्रस्तुत गरेको बजेटमा सरकारले...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस)ः सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस) ः बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा...बाँकी अंश →
काठमाडौँ, १५ जेठ (रासस)ः सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि रु ४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आयव्ययको विवरण प्रस्तुत गर्दैे सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणका लागि सो रकम विनियोजन गरेको घोषणा गर्नुभयो । तीन...बाँकी अंश →
काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक...बाँकी अंश →

बिकास प्रसाद लोध , अर्थशास्त्र एम ए अध्यनरत,त्रिभुवन विश्वविद्यालय । जन्ताले महिनौं देखी पर्खिदै गरेको वजेट आज प्रस्तुत भए संगै विभिन्न कृया प्रतिकृया हरू देखिन थालिएका छन, सकारात्मक र नकारात्मक दुवै तरीकाले विश्लेषक हरू फरक फरक मत दिइरहेका छन, यो वजेटले कोही लाई खुशी वनाएको छ भने दुखी हुनेको संख्या...बाँकी अंश →
काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय जगतमा खेलकूद मार्फत नेपालको पहिचान विकास गर्न १८औँ एशियाली खेलकूद र १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र आठाँँै राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न गर्न रु दुई...बाँकी अंश →
काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउने तथा मुलुकको राष्ट्रिय हित र विकास प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्न अक्षम विदेशस्थित नेपाली नियोग खारेज गर्ने घोषणा गरेको छ । सरकारले संघीय संसद्को दुवै सदनमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आय तथा व्ययको विवरण (बजेट) मार्फत त्यस्तो घोषणा...बाँकी अंश →
काठमाडौँ, १५ जेठ (रासस) ः मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान(बजेट) संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: