
काठमाडौँ, ३१ असार (रासस) ः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको बताउनुभयो ।...बाँकी अंश →

चितवन, ३१ असार (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताउनुभएको हो...बाँकी अंश →
–प्रकाश सिलवाल काठमाडौँ, ३१ असार (रासस) ः “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ? देख्दैछांै किन जिन्दगी भन युवा के छैन नेपालमा ?” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो । प्रधानमन्त्री केपी शर्मा...बाँकी अंश →
दमौली, तनहुँ, ३१ असार (रासस) ः तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने...बाँकी अंश →

इनरुवा, ३१ असार (रासस) ः पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड...बाँकी अंश →

समाजमा ब्याप्त बिकृति ,विसंगति ,कुप्रथा, लाई उन्मुलन गरी भेदभाव मुक्त समाज निर्माण गर्न बिद्यार्थी हरुको तर्फबाट सशक्त सँघर्षको आवश्यक्ता रहेको ठहर गर्दै केयर फाउंडेशनले केयर एडू नामक बिद्यार्थी संगठन घोषणा गरेको छ । राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अंसारिको प्रमुख आतिथ्यतामा केयर एडुको घोषणा गर्दै रजिया बानुको अध्यक्षतामा ११ जनाको...बाँकी अंश →

राज्यका हरेक नागरिकहरुको अधिकारलाई सुरक्षित गराउदै समाजिक न्यायलाई सशक्त प्रवाह गर्ने उद्देश्यले केयर फाउंडेशनले केयर ‛ह्युमन राइट ' घोषणा गरेको छ । राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हजरत अलि खानको अध्यक्षतामा नौ जनाको केन्द्रीय समिति गठन गरिएको छ । कार्यक्रममा प्रमुख अथिति मोहना अन्सारीले मुस्लिम...बाँकी अंश →
भक्तपुर, ३० असार ९रासस० ः पर्यटन क्षेत्रको विकासका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले नगरकोटमा आज सम्पन्न गरेको दुई दिने पर्यटनको विकासमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हन् । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरको कुल...बाँकी अंश →
काठमाडौँ, ३० असार (रासस) ः धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४...बाँकी अंश →

गाईघाट, उदयपुर, ३० असार (रासस) ः उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, ३० असार (रासस) ः डेढ वर्षअघिको आगालागिबाट ध्वस्त भएको बेनी नगरपालिका– ४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । दश कोठे भवन पुनःनिर्माणका लागि म्याग्दी समाज अमेरिकाले संकलन गरेको रु दुई लाख २१ हजार १७० शुक्रबार...बाँकी अंश →

बागलुङ, ३० असार (रासस) ः झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । रु तीन करोड...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: