
काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो गर्नुपर्ने निष्कर्ष निकालेको छ। फोरमको आज बसेको बैठकले जोखिम कायमै रहे पनि सुरक्षा सतर्कता अपनाएर खुकुलो पार्नुपर्ने निष्कर्ष निकालेको हो। ‘अहिलेपनि जोखिम कायमै छ। तर सधैं यसो गरिरहँदा जनजीवन प्रभावित हुन्छ। त्यसैले अब निषेधाज्ञा क्रमश खुकुलो बनाउदै जानुपर्छ’ उपत्यका नगरपालिका फोरमका सचिव एवम्...बाँकी अंश →

२३ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् । कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित...बाँकी अंश →

काठमाडौँ – सर्वोच्च अदालतले महामारी नियन्त्रणका लागि हाल भएका कानुनहरुको विस्तृत अध्ययन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। अदालतले अध्ययन प्रतिवेदन तयार पारी भएका कानुनले कोरोना र यस्तै खालका महामारी नियन्त्रण गर्न अपर्याप्तता देखिएमा विधायिकामार्फत छुट्टै एकीकृत कानुन बनाउन निर्देशनात्मक आदेश दिएको हो। अधिवक्ताहरु रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेलेले दायर...बाँकी अंश →

काठमाडौँ – चीनसँग सीमा क्षेत्रमा तनाव बढ्दै गएका बेला भारतले चीन, नेपाल र भुटानसँगको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह गरेको छ । पूर्व लद्दाखमा अगस्ट २९ र ३० पुनः भारत र चीनका सेनाबिच झडप भएको थियो । सो क्षेत्रमा तनाव बढिरहेका बेला अरु सीमा क्षेत्रमा पनि गतिविधि...बाँकी अंश →

काठमाडौँ – सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रिक्त पदमा गौतमलाई पठाउने निष्कर्षमा निकालेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री...बाँकी अंश →

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले जथाभावी पिसिआर शुल्क लिने निजी अस्पताललाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको समितिको भर्चुअल बैठकले निजी अस्पतालले जथाभाबी शुल्क लिइएको पाइएको उल्लेख गर्दै अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको हो। समितिले गृह र स्वास्थ्य मन्त्रालयबीच समन्वय अभाव रहेको उल्लेख गर्दै समन्वय...बाँकी अंश →

मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो। स्रोतका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय भएको हो। ‘विद्यमान कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका...बाँकी अंश →

काठमाडौँ- सरकारले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो। कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकालगायत...बाँकी अंश →

दोहा,हारून फैजी अगस्त 25, 2020 मंगलबार राती मौलाना अब्दुल मन्नान सलफी रहिमहुल्लाह को ( उहाँ माथी अल्लाह्को दया,एवम कृपा, अवतरण होस) असामयिक निधन प्रति अन्लाईन इंटरनेशनल श्रद्धांजली सभा जामिया सिराजुल उलुम का प्रबंधक शैख शमीम अहमद खान नदवी ज्युको अध्यक्षता मा सम्पन्न भयो । जस्मा बिश्वभर फैलियका मुस्लिम समुदायका धर्मगुरु,...बाँकी अंश →

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ। कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न नेकपाले सचिवालय बैठक भदौ १३ गते बोलाएको हो। मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले सचिवालय बैठक तय गरेको हो। नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा...बाँकी अंश →

कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछिल्लो समय भने त्यो मास्क कोरोना संक्रमण रोक्न...बाँकी अंश →

काठमाडौं । केही दिन अघि राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएको प्रकरण र त्यही विषयलाई लिएर अन्य धार्मिक समुदायलाई मुछ्ने निन्दनीय प्रकरणप्रति अन्तरधार्मिक शान्ति महासंघ नेपालले खेद प्रकट गर्दै र सबैलाई संयमता अपनाउन आग्रह गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । अन्तरधार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरूवाङ र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: