२० माघ २०८२

राष्ट्रिय

मन्त्री खनालबाट सचिव र विभागिय प्रमुख हरु लाई निर्देशन

भदौ १८ ,,,माननीय मन्त्री चक्रपाणी खनालज्यूबाट सचिव र विभागिय प्रमुखको बैठकमा भएका तात्कालिन सुधारका विषयमा भएका निर्देशनहरु सचिवज्यूहरुले प्राथमिकताका साथ गर्नुपर्ने कार्यहरु, १। मन्त्रालयका कामहरु सुस्त भएको महसुस भइरहेको छ ।यसलार्इ गम्भीरतापूर्वक लिइ मन्त्रालय, विभाग र अन्य कार्यालयहरुबाट सम्पादन हुने काम कारवाहीलार्इ अझ चुस्त र प्रभावकारी बनार्इ अगाडी वढाउनुपर्ने आवश्यकता...बाँकी अंश →


महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ ,, उपराष्ट्रपति

काठमाडौँ, १८ भदौ ,,   उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिनुभयो...बाँकी अंश →


बिम्स्टेक सफल ,, सभापति देउवा

चितवन, १८ भदौ ,,   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव...बाँकी अंश →


जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

काठमाडौँ, १८ भदौ ,,   मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ ।...बाँकी अंश →


रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

काठमाडौँ, १८ भदौ ,,   नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किमले उहाँलाई स्वागत गर्नुभयो । नेपाल...बाँकी अंश →


राष्ट्र स्वतन्त्र भयो तर युवाहरू स्वतन्त्र हुन सकेनन

मुलुक आजाद भए पनि नेपाली समाजका युवाहरु अहिले पनि पूर्ण रूपले स्वतंत्रताको अभास गर्न सकेका छैनन । आज बिहान केयरखबरका संवाददाता शमशाद आदिल सङ्ग कुरा गर्दै नेपाली कोंग्रेस पार्टीका नेता मोहम्मद निजामुद्दीनले सरकार र राजनैतिक पार्टीहरुले युवाहरुको लागि आफ्नो मांग मुद्दा बिचारहरुको अध्यन अनुसंधान तथा बिचार आदान प्रदान गर्नको लागि...बाँकी अंश →


एशियाली खेलकूदको महाकुम्भ सम्पन्न

काठमाडौँ, १७ भदौ ,,   एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभएको खेल आज सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६...बाँकी अंश →


‘आन्दोलनरत पक्षलाई मूल प्रवाहमा ल्याउनुपर्छ’

काठमाडौँ, १७ भदौ ,,  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह...बाँकी अंश →


नेपाली टोली ढाका प्रस्थान

काठमाडौँ, १७ भदौ ,,   यही भदौ १९ गतेदेखि बङ्गलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज बिदाइ गरियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा ढाका जाने टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र...बाँकी अंश →


अन्तर्राष्ट्रिय साक्षरता दिवस शुरु

भक्तपुर, १७ भदौ ,,  ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सानोठिमीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले...बाँकी अंश →


विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश

काठमाडौँ, १७ भदौ ,,   सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आज पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी...बाँकी अंश →


वार्तामा आउन चिकित्सकलाई आग्रह

काठमाडौँ, १७ भदौ ,,   स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई अलपत्र नपार्न तथा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter