ढाका, २३ भदौ ,, नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव ९जिएमआर० प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको...बाँकी अंश →

नेपालको संविधान २०७२ को प्रस्तावना र भाग १ प्रारम्भिक धारा ३ को अनुसार नेपाल बहुजातिय, बहुभाषिक, बहुसंस्कृत विशेषायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि आस्थावान रही एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्ट्रि राष्ट्र हो । र धारा ४ को उपधारा...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं सांस्कृतिक प्रदर्शनी–२०१८’ का अवसरमा उहाँले तिब्बतसँगको सम्बन्धले चीन र नेपालबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आज साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको...बाँकी अंश →

काठमाडौँ, २२ भदौ,, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ को थालनी गरेको छ । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘हामी सबैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ को नारासहित सो कार्यक्रमको घोषणा गर्नुभएको हो...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययनसहित जनतालाई सेवा दिएर कर लागू गर्न स्थानीय तहलाई आग्रह गर्नुुभएको छ । उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा जनतालाई समस्या नपर्ने गरी कर लगाउने कुरामा ध्यान दिन स्थानीय तहलाई आग्रह...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, पाँच मन्त्रालय मातहतका निकायप्रति जनताको गुनासो चुलिएको छ । गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका निकायले प्रवाह गर्ने सेवा तथा त्यसको पारदर्शितामाथि प्रश्न उठाउँदै हेलो सरकार गुहार्ने क्रम बढ्दो छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने गरी गुनासो सुनुवाइ तथा समाधान गर्न विसं २०६८ मा हेलो...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि आज १५ सदस्यीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, सरकारले १५ औँ निजामती दिवसको अवसरमा आज आर्थिक वर्ष २०७४÷०७५ मा उत्कृष्ट काम गर्ने ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।...बाँकी अंश →

मुस्लिम आयोगसमेत आठवटा संवैधानिक आयोग गठन हुन लागेको बेला पूर्व मुस्लिम आयोगको गठन आदेशको निर्माता, मुस्लिम आयोग ऐन, २०७४ का मस्यौदाकार समेत रहेका मुस्लिम आयोगबारे जानकार पूर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसैनसँग हाम्रा संवाददाता शमशाद आदिलले गर्नुभएको टेलिफोनिक वार्तालापको मुख्य अंश ।) प्रश्न १ : संवैधानिक मुस्लिम आयोगसमेत आठवटा आयोग गठन गर्न...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, सरकारले पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका व्यावसायिक सङ्घ÷संस्थालाई आग्रह गरिएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले यहाँ आज आयोजना गरेको एक कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: