
काठमाडौं । दुईजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या ५१ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार नयाँ पुष्टि भएको संख्या दुई छ । उनीहरु दुवै पर्सा, वीरगन्ज निवासी ५० वर्षीय पुरुष हुन् । हालसम्म प्राप्त विवरणअनुसार...बाँकी अंश →
१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक कोरोना भाइरसमुक्त भएका छन् । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक...बाँकी अंश →

उदयपुर : कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे । सेनाका पूर्वी पृतनापतिसहित आएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहित ११ जनाले पछिल्लो घटनाक्रमबारे जानकारी गराए...बाँकी अंश →

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो र हरियो...बाँकी अंश →

काठमाडौँ । देशका एक जना पूर्वराज्य मन्त्री तथा बहालवाला संसदलाई राज्य संयन्त्रले कथितरुपमा ‘अपहरण’ गरेको आरोप लागेको छ । समाजवादी पार्टीले डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा ‘अपहरण’ गरेर काठमाडौँ ल्याइएको आरोप लगाएको हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव पनि पूर्व आईजीपी सर्वेन्द्र...बाँकी अंश →

काठमाडौं, वैशाख १०- बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको...बाँकी अंश →

काठमाडौँ वैशाख ९, - ‘स्थानीय निकायले बर्बाद गरे। भद्रगोल भयो। सम्हाल्नै सकिएन। काठमाडौँसँग समन्वय गरेको भए हामीलाई व्यवस्थापन गर्न पनि सजिलो हुन्थ्यो’, काठमाडौँ प्रहरी परिसरका एक अधिकृत मंगलबार जडिबुटी चोकको बीचमा उभिएर हजारौँ मानिसको भिड हेर्दै भन्दै थिए। त्यो भिड गाउँ फर्कन त्यहाँ पुगेको थियो। बसहरु धमाधम आइरहेका थिए, काठमाडौँतिरबाट।...बाँकी अंश →

उत्तर कोरियाका नेता किम जङ-अन मुटुको शल्यक्रियापछि गम्भीर बिरामी परेको विवरण असत्य भएको छिमेकी दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्। "किम गम्भीर बिरामी", "किमको मस्तिष्कको मृत्यु" वा "किम शल्यक्रियापछि स्वास्थ्यलाभ गर्दै" जस्ता समाचार पुष्टि गर्न असम्भव नै छ। तर दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाए अनुसार उत्तर कोरियाका ३६ वर्षीय नेता "गम्भीर...बाँकी अंश →

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले सरकारले आपत्तिजनक र गैह्र जिम्मेवार प्रवृत्ति देखाएको आरोप लगाएका छन् । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनप्रति आपत्ति जनाउँदै सोमबार साझ सभापति देउवाले एक विज्ञप्ति जारी गम्भीर असहमति जनाएका हुन् । देउवाद्वारा विज्ञप्तिमा भनिएको छ, 'कोरोनाको संक्रमणसंग पुरै विश्व...बाँकी अंश →
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । यसकोे रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेलामा सरकार भने बेमौसमको काममा व्यस्त भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा दल विभाजनसम्बन्धी ऐनलाई परिवर्तन गर्न अध्यादेश ल्याउने प्रस्ताव पुगेपछि राजनीतिक बृतमा यसबारे बहस चुलिएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले विद्यमान कानुन संशोेधन गर्ने...बाँकी अंश →

काठमान्डौ , राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र बुझाउन निर्देशन दिइएको छ। आयोगको आइतबारको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्यांक बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो। उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि...बाँकी अंश →
काठमान्डौ , प्रधानमन्त्री केपी ओलीले वैशाख १५ गतेसम्मका लागि घोषित लकडाउनको अवधी फेरि थपिने संकेत दिनुभएको छ ।सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्रीले हिजो साझ पटक–पटक भारतमा कोरोनाको महामारीमा सुधार नआएसम्म नेपालको अवस्था खुकुलो नहुने बताउनुभएको हो ।‘भारतसँग मेरो कुरा भएको छ । मोदीजीसँग यसमा राम्रो समझदारी छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: