
काठमाडौँ – सर्वोच्च अदालतले महामारी नियन्त्रणका लागि हाल भएका कानुनहरुको विस्तृत अध्ययन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। अदालतले अध्ययन प्रतिवेदन तयार पारी भएका कानुनले कोरोना र यस्तै खालका महामारी नियन्त्रण गर्न अपर्याप्तता देखिएमा विधायिकामार्फत छुट्टै एकीकृत कानुन बनाउन निर्देशनात्मक आदेश दिएको हो। अधिवक्ताहरु रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेलेले दायर...बाँकी अंश →

काठमाडौँ – चीनसँग सीमा क्षेत्रमा तनाव बढ्दै गएका बेला भारतले चीन, नेपाल र भुटानसँगको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह गरेको छ । पूर्व लद्दाखमा अगस्ट २९ र ३० पुनः भारत र चीनका सेनाबिच झडप भएको थियो । सो क्षेत्रमा तनाव बढिरहेका बेला अरु सीमा क्षेत्रमा पनि गतिविधि...बाँकी अंश →

काठमाडौँ – सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रिक्त पदमा गौतमलाई पठाउने निष्कर्षमा निकालेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री...बाँकी अंश →

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्। 'भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव...बाँकी अंश →

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले जथाभावी पिसिआर शुल्क लिने निजी अस्पताललाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको समितिको भर्चुअल बैठकले निजी अस्पतालले जथाभाबी शुल्क लिइएको पाइएको उल्लेख गर्दै अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको हो। समितिले गृह र स्वास्थ्य मन्त्रालयबीच समन्वय अभाव रहेको उल्लेख गर्दै समन्वय...बाँकी अंश →

मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो। स्रोतका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय भएको हो। ‘विद्यमान कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका...बाँकी अंश →

रोजगारदाता र कामदारहरूको हितको संरक्षण गर्न कतारले गरेको प्रयासलाई अघि बढाउँदै प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले आज श्रम सुधार कार्यक्रममा एउटा ठूलो कदम चालेको छ र भेदभाव रहित न्यूनतम ज्याला पेश गर्दै छ र कर्मचारीहरूको रोजगारी परिवर्तन गर्न गैर-आपत्ति प्रमाणपत्र आवश्यकता हटाउँद छ कानून नं। १७ अनुसार कामदार...बाँकी अंश →

काठमाडौँ- सरकारले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो। कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकालगायत...बाँकी अंश →
काठमाडौँ– काठमाडौँ धेरैको सपनाको शहर हो। तर अहिले यो शहरलाई कहरले छोपेको छ। चैत ११ गतेदेखि देशैभरी लकडाउन भएपछि सपना देखेर काठमाडौँ आएका धेरै आफ्नो गाउँ फिरे। कोभिड १९ को प्रकोप कम भएन र गाउँ फिरेकालाई शहर फर्कने उचित वातावरण बनेन। कोभिड १९ को प्रकोपले राजधानीलाई रित्ताएको छ, त्यसैले कुनै...बाँकी अंश →

जनकपुरधाम– कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको बताए। उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक–पटक...बाँकी अंश →

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ। कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न नेकपाले सचिवालय बैठक भदौ १३ गते बोलाएको हो। मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले सचिवालय बैठक तय गरेको हो। नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा...बाँकी अंश →

कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछिल्लो समय भने त्यो मास्क कोरोना संक्रमण रोक्न...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: