०४ चैत २०८२

मुख्य खबर

सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारीमा छ ः उपप्रधानमन्त्री यादव

जनकपुरधाम, १७ साउन (रासस) ः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारी गरिरहेको बताउनुभएको छ । जनकपुर अञ्चल अस्पतालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले चिकित्सकहरू काठमाडौँ केन्द्रित हुने मनोविज्ञान परिवर्तन हुनुपर्छ भन्नुभयो । विगतमा भएका नीतिगत गल्तीका कारण स्वास्थ्य र शिक्षा क्षेत्र...बाँकी अंश →


एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

भक्तपुर, १७ साउन (रासस) ः राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । कक्षा १२ को नतिजा प्रकाशित गर्न आज बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा...बाँकी अंश →


आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं ः प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ कार्यक्रममा उहाँले प्रतिपक्षले आफ्नो भूमिका निर्बाह गर्न छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप...बाँकी अंश →


प्रतिनिधिसभा मातहतका १० समिति गठन

काठमाडौँ, १७ साउन (रासस) ः प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गर्नुभएको...बाँकी अंश →


मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

तुलसीपुर, १७ साउन (रासस) ः राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य...बाँकी अंश →


विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति

काठमाडौँ, १६ साउन (रासस) ः नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको नारा सरकारले पूरा गर्न नसक्ने आरोप लगाएको छ । पार्टीको राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषद्ले यहाँ आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा ऐतिहासिक उपलब्धिलाई कुल्चेर जनता आहत हुने गरी सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको...बाँकी अंश →


राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि २२ संशोधन दर्ता

काठमाडौँ, १६ साउन (रासस) ः सरकार र प्रा डा केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो ।...बाँकी अंश →


सरकारविरद्ध घेराबन्दी गर्न खोजियो ः अध्यक्ष प्रचण्ड

काठमाडौँ, १५ साउन ९रासस० ः नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन...बाँकी अंश →


सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

काठमाडाँै, १५ साउन (रासस) ः सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ । सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५’ बमोजिमको संरचना यही...बाँकी अंश →


ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको चेतावनी

काठमाडौँ, १५ साउन (रासस) ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे आज गृह मन्त्रालयमा आयोजित समिक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहेपनि अझै गति...बाँकी अंश →


निर्णायक आन्दोलन हुन्छ ःवरिष्ठ नेता पौडेल

तनहुँ, १५ साउन (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको रवैया यहि किसिमको रहिरहे पार्टी निर्णायक आन्दोलन गर्न पछि नहट्ने बताउनुभएको छ । तनहूँमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो सरकारलाई ठीक ठाउँमा ल्याउन र सचेत गराउन प्रतिकारात्मक विरोध कार्यक्रम गरेका हौँ नसच्चिए निर्णायक आन्दोलन गर्न तयार...बाँकी अंश →


दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

काठमाडौँ, १५ साउन (रासस) ः सरकारले निर्माणाधीन काठमाडौँ, १५ साउन (रासस) ः सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “ निर्माणाधीन गौतमबुद्ध...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter