शुक्रबार, ०४ जेठ २०८१

मुख्य खबर

उत्पादन बिक्री वितरण बन्द

काठमाडौँ, २९ साउन , नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३÷७४ मा ६ उद्योगको उत्पादन तथा...बाँकी अंश →


पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस

काठमाडौंँ, २९ साउन,   पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश बाचन गर्नुभएको थियो । समारोहमा दक्षिण एसियाली क्षेत्रीय...बाँकी अंश →


नयाँ श्रम गन्तव्यमा जिटुजी मोडल अपनाउन सुझाव

काठमाडौँ, २८ साउन ,   नयाँ मुलुकसँग सरकार सरकारबीचको सम्झौता (जिटुजी)मार्फत नेपाली कामदार पठाउनेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा जिटुजी मोडल नै उपयुक्त हुने सुझाव दिएको छ । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले नेपाल सरकारको प्रत्यक्ष एवं प्रभावकारी अनुगमन र नियमन रहने गरी नेपालका निजी...बाँकी अंश →


करको समस्या सुल्झाउन आग्रह

काठमाडौँ, २८ साउन ,स्थानीय तहमा कर निर्धारण तथा सङ्कलनका सम्बन्धमा उत्पन्न समस्या तत्काल समाधान गर्न सरोकार भएका निकायले जोड दिएका छन् । ‘नेशनल ब्यूरो अफ प्रोफेशनल सर्भिसेज’ ले आज यहाँ आयोजना गरेको ‘नेपालको सङ्घीय संरचनागत कर प्रशासनमा लेखापरीक्षकको भूमिका’ विषयक अन्तक्र्रियामा महालेखा परीक्षक टंकमणि शर्माले स्थानीय तहमा देखिएका करका समस्यालाई...बाँकी अंश →


ऐन संशोधनको माग

काठमाडौँ, २८ साउन , नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लाई संशोधन गरी लागू गर्न माग गरेको छ । ती ऐन अगामी भदौ १ गतेदेखि लागू हुँदैछ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी ती ऐन लागू भएपछि चिकित्सकलाई स्वास्थ्य सेवा...बाँकी अंश →


नेपालमा लगानी गर्न जापानी उद्योगीलाई आग्रह

काठमाडौँ, २८ साउन , नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालको समृद्धिका लागि नेपाली र जापानी उद्योगीहरूबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू क्रियाशील रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको भेटमा उहाँले दुई देशका उद्यमी व्यवसायीबीच सुदृढ सम्बन्ध कायम गर्न सहजकर्ताको भूमिका निर्वाहमा आफू सधैँ लागिरहने बताउँदै जापानी...बाँकी अंश →


मुलुकभर अझै केही दिन वर्षा

काठमाडौँ, २८ साउन ,   अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म...बाँकी अंश →


सरकारका पाँच महिनामा हवाई क्षेत्रमा उल्लेखनीय पहल

काठमाडौँ, २८ साउन,  वर्तमान सरकार गठन भएलगत्तै भएको सचेत पहलका कारण अन्तर्राष्टि¬«य नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले नेपाललाई राख्दै आएको कालो सूचीबाट हटाएको छ । हवाई क्षेत्र कालोसूचीमा रहँदा नेपालको नागरिक उड्डयन मात्रै नभई पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परेको थियो । सो सङ्गठनको आग्रहमा सरकारले आन्तरिक तथा बाह्यरुपमा गर्नुपर्ने...बाँकी अंश →


चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल

काठमाडौँ, २८ साउन , बहुचर्चित एवं वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र विधेयकमाथिको संशोधनमाथि साउन ३१ गतेबाट दफावार छलफल शुरु हुने भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको दोस्रो बैठकले सो विधेयक र विधेयकमाथि भएका २२ वटा संशोधनका दफादफामा सो दिनबाट छलफल चलाउने निर्णय गरेको हो...बाँकी अंश →


विमानस्थलको सुधारमा ध्यान दिइएको छ ’

काठमाडौँ, २८ साउन ९रासस० ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तालिका बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग मर्मत भइरहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा संसद्लाई जानकारी गराउनु हुँदै उहाँले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमान सञ्चालनमा अवरोध नहुने गरी धावनमार्गको मर्मत...बाँकी अंश →


नेपाल–भारत साहित्य महोत्सव, उर्दू प्रतिष्ठान नेपाल का अध्यक्ष् सहभागी

पर्सा, २७ साउन , प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपाल–भारतबीच प्रचीनकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा बेटीरोटीको सम्बन्धलाई साहित्यको आदानप्रदानले थप बलियो बनाउने धारणा व्यक्त गर्नुभएको छ । वीरगञ्जमा आजदेखि शुरु भएको नेपाल–भारत साहित्य महोत्सव २०१८ को उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले महोत्सवले दुवै देशबीचको मित्रवत् सम्बन्धलाई थप...बाँकी अंश →


प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ– प्रधानमन्त्री

काठमाडौँ, २७ साउन , प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै उहाँले सरकार मर्यादित, स्वतन्त्र प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter