०५ चैत २०८२

मुख्य खबर

संगम स्वीट्समा सिलबन्दी, कपडामा प्रयोग हुने केमिकल मिठाइमा भेटियो ४ महिनासम्म प्रयोग गर्न सकिने खाद्य बस्तु ७ वर्षसम्म प्रयोग गरिँदै

असोज १६, काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौैको मिलन चोकमा रहेको संगम स्वीट्सको गोदाम घरमा सिल्बन्दी गरेको छ । विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वमा गएको उपभोक्ता अधिकारकर्मी र जिल्ला प्रशासन कार्यालय काठमााडौंका प्रतिनिधि सहितको टोलीले अनुगमनपछि गोदाम घरमा सिल्बन्दी...बाँकी अंश →


अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छ ,, सभापति देउवा

काठमाडौँ, १६ असोज ,,   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उहाँले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष...बाँकी अंश →


स्थायी राजधानीका लागि विराटनगर पूर्वाधारयुक्त शहर ,, मन्त्री पण्डित

विराटनगर, १६ असोज ,,   सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं १ को स्थायी राजधानीका लागि विराटनगर भौतिक पूर्वाधारयुक्त शहर भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले स्थायी राजधानी निर्माणको अवधारणाबाट यस क्षेत्रमा विभिन्न कार्यालय, विकास आयोजनाका कार्यालय...बाँकी अंश →


टरिगाउँ विमानस्थलको सफल परीक्षण

लमही, १६ असोज ,    दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताउनुभयो । बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण...बाँकी अंश →


सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, १६ असोज ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उहाँविरुद्ध आव २०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा...बाँकी अंश →


‘संघीय निजामति ऐन नभएसम्म समायोजन कठिनाइ’

  काठमाडौँ, १६ असोज ,,   सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले संसदीय समितिलाई सङ्घीय निजामती ऐन नबनाएसम्म कर्मचारी समायोजन सम्बन्धी विषय टुङग्याउन कठिनाइ हुने जानकारी गराएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तह र प्रदेशमा खटिने कर्मचारीले केन्द्रसँगको अन्तरसम्बन्ध र अतिरिक्त सुविधा...बाँकी अंश →


‘अग्रगति र प्रगतिका लागि गान्धी विचार सान्दर्भिक’

काठमाडौँ, १६ असोज ,,   कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अहिंसाका प्रवत्र्तक महात्मा गान्धीको विचार अग्रगति र प्रगतिका लागि सान्दर्भिक रहेको बताउनुभएको छ । गान्धीको १५० औँ जन्मजयन्ती तथा आहिंसा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गान्धीको विचार राजनीतिक दर्शन मात्र नभएर आजको विश्व मानवका लागि जीवन पद्धतिका रुपमा विकास भएको...बाँकी अंश →


नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, १६ असोज,,  नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडाँै –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय...बाँकी अंश →


शिक्षक महासङ्घद्वारा आन्दोलन घोषणा

काठमाडौँ, १६ असोज,,  नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी...बाँकी अंश →



नेपालको वन क्षेत्रमा दक्षिण कोरियाले सहयोग गर्ने

काठमाडौँ, १६ असोज ,,   नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँगको आज मन्त्रालयमा भएको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस्...बाँकी अंश →


शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सान होजे, १६ असोज ,,   युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । यहाँ आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter