
کیر خبر ٣١ مارچ بھارت میں ذات پات کی تقسیم کا ایک اور نوجوان شکار ہوگیا ،اونچی ذات کے ہندو نے دلت نوجوان کو گھوڑا پالنے کے جرم مار مار کر ہلاک کردیا ۔ بھارتی میڈیا رپورٹس کے مطابق ریاست گجرات کے ضلع بھوا نگر میں 21سال پرادیپ راٹھونے 2ماہ...बाँकी अंश →

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैको समान अधिकार र सम्मानका लागि आफू सदैव सक्रिय रहने बताउँनु भएकाे छ । मुस्लिम समाज सप्तरीले आज राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले २ नं. प्रदेशलाई केन्द्रीय सरकारले सुनियोजित ढंगले योजना बनाएर असफल पार्न खोजेको आरोप लगाउँदै फोरम...बाँकी अंश →

काठमाडौँ, १७ चैत (रासस)ः भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बदिबास–जयनगर रेलमार्ग भारतको...बाँकी अंश →

हरेक नयाँ पर्यटन मन्त्रीले गर्ने एउटा प्रतिवद्धता हो–वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ। अन्तर्राष्ट्रिय उडान हुने एउटामात्र विमानस्थल हुँदा नयाँ पर्यटन मन्त्रीको यो साझा प्रतिवद्धता बनेको छ। त्रिभुवन विमानस्थलबाहेक अहिले थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम भइरहेको छ, पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। यी दुईमध्ये १८ महिनापछि गौतम बुद्ध विमानस्थलबाट...बाँकी अंश →

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ । सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक...बाँकी अंश →

फलेवास, पर्वत, १७ चैत (रासस) ः केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो । गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चलिरहेको...बाँकी अंश →
काठमाडौँ, १७ चैत (रासस) ः नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । भारतले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई भारतीय गुणस्तर चिह्न (आइएसआई) प्रदान गरे पनि नेपालले भने यस वर्षदेखि भारतीय उत्पादित वस्तु तथा उद्योगलाई आइएसआई चिह्न प्रदान गरेको...बाँकी अंश →

गाजा सिटी, प्यालेष्टिनी क्षेत्र, १६ चैत (रासस÷एएफ्पी) ः इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन् । सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु भएको छ भने कम्तिमा १५० जना घाइते भएका स्थानीय...बाँकी अंश →
کپلوستو ۳۰؍ مارچ(کیر خبر)ملک کے ترائی خطے میں آج صبح سے ہی موسم ابر آلود رہا، آندھی طوفان، زالہ باری، اور بارش سے معمولات زندگی درہم برہم ہو کر رہ گئی ہے، ذرائع کے مطابق سو سے زائد گھر منہدم ہوگئے ہیں، گندم کی فصل تباہ ہوگئی، کسان سب...बाँकी अंश →
दोहा (केयर खबर ) येन ख़ालिद कैम्प अलखिसा कैम्पमा ४ महीना देखी तलब न पायेकी नेपाली महिला कामदार तथा अन्य देशको महिला कामदार गरी ४३ जना को खाना समस्या समाधान ग़र्न सबै लाई ३००QR को दर ले कूपन बितरण गरेकाछन , अंतर्राष्ट्रिय नेपाली मुस्लिम समाज क़तारको विशेष पहल र समनवयकारी...बाँकी अंश →

جنسی زیادتی کیس میں آئرلینڈ کی عدالت کے دو رگبی کھلاڑیوں کو بری کرنے پر احتجاجاً ہزاروں خواتین سڑکوں پر آگئیں۔ سوشل میڈیا پر متاثرہ خاتون کی حمایت میں ہیش ٹیگ ’آئی بیلیو ہر‘ یعنی ’مجھے تم پر یقین ہے‘ ٹاپ ٹرینڈ بن گیا۔ رگبی اسٹارز پیڈی جیکسن اور اسٹورٹ...बाँकी अंश →
मस्को, १६ चैत (रासस÷एएफपी) ः संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको घटनापछि त्यसको बदला रुसले पनि लिएको छ । शुक्रबार प्राप्त एक समाचारमा जनाइएअनुसार रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसको जानकारी शुक्रबार रुसी विदेश मन्त्रालयले दिएको छ । यसअघि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: