०१ पुष २०८२

ब्रेकिङ न्युज

Nepal, India issue joint statement

New Delhi, April 7 (RSS): Nepal and India issued a joint statement Saturday during the State Visit of Prime Minister KP Sharma Oli to India. The full text of the joint statement is: 1. The Rt. Hon’ble Mr. K.P. Sharma Oli, Prime Minister of Nepal, is on a State Visit...बाँकी अंश →


‘समृद्धि’ हाम्रो साझा लक्ष्य: प्रधानमन्त्री ओली

नयाँदिल्ली, भारत, चैत २४ (रासस) ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका सरकार र जनताको साझा लक्ष्य समृद्धि भएको बताउनुभएको छ । आफ्ना भारतीय समकक्षीसँगको प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्तापछि संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्दै उहाँले सामाजिक–आर्थिक विकास र समृद्ध नेपाल निर्माण आफू नेतृत्वको सरकारको लक्ष्य र...बाँकी अंश →


غزہ پٹی : فلسطینیوں کے احتجاج پر اسرائیل چراغ پا ، ٹائروں کے داخلے پر پابندی

غزہ /ایجنسیاں غزہ پٹی میں جمعے کے روز ایک بار پھر خون کی ہولی کھیلی گئی۔ فلسطینی وزارت صحت کے مطابق مشرقی سرحد کے علاقے میں قابض اسرائیلی فوج کی فائرنگ سے 10 افراد جاں بحق اور 1350 سے زیادہ زخمی ہو گئے۔ جاں بحق ہونے والوں میں ایک صحافی...बाँकी अंश →


हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास

नयाँ दिल्ली, २४ चैत (रासस) ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभएको छ । हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु...बाँकी अंश →


म्याक्रोँद्वारा सिरियाको द्वन्द्व अन्त्यका लागि प्रभावकारी भूमिका खेल्न रूसलाई आग्रह

रिस, २३ चैत  ः फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरिया द्वन्द्व अन्त्यका लागि सिरियाली द्वन्द्वरत पक्षलाई थप दवाव सिर्जना गर्न आग्रह गर्नुभएको छ । “फ्रान्सका राष्ट्रपतिले हालैका महिनामा सिरियामा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गुमेकोतर्फ पुटिनको ध्यान आकृष्ट गर्दै रूसको सिरियामा रहेकोे प्रभावलाई पूर्णतया प्रयोगमा...बाँकी अंश →


नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नयाँदिल्ली, २३ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको...बाँकी अंश →


प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ, २३ चैत  प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि हुने भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज चैत २३ गतेदेखि २५ गतेसम्म...बाँकी अंश →


‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है

काठमाडौं– ‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।’यो भनाई सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको मनमा अनेक सपना थिए । बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु...बाँकी अंश →


प्रधानमन्त्रीको सूचना तथा प्रविधि विज्ञमा अस्गर अलि नियुक्त

काठमाडौँ,  । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा प्रविधि विज्ञमा अस्गर अलिलाई नियुक्त गरेका छन् । सफल युवा आईटी उद्यमी अस्गर अलिलाई प्रधानमन्त्री ओलीले बुधवार नियुक्त गरेको हो । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लिई’का उनी कार्यकारी निर्देशक समेत हुन् । प्रधानमन्त्री ओलीले पार्टी नहेरी बिज्ञताको आधारमा...बाँकी अंश →


तीनै राप्रपाले त्यागे राजतन्त्र

काठमाडौं । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका तीन वटै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्रको अडान त्यागेको छ । अबको नेपालमा कुनै पनि प्रकारको राजसंस्थाको औचित्य नरहेको निचोडमा तीन वटै राप्रपा पुगेका हुन् । पार्टी एकताको लागि गृहकार्यमा जुटेका पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका राप्रपाले एकताको...बाँकी अंश →


यातायातको सिन्डिकेटविरुद्ध कठोर बन्दैे सरकार

भक्तपुर । लामो समयदेखि सडकमा एकाधिकार जमाउँदै आएका यातायात व्यवसायीका लागि सरकार कडा रूपमा प्रस्तुत भएको छ । व्यवसायीको सिन्डिकेटविरुद्ध सरकारले रुट परमिट खारेज गर्ने सम्मको तयारी गरेपछि भक्तपुर, बनेपा, धुलिखेल र पनौतीसम्मको एकाधिकार तोडिएको छ । सरकारले यो कदमलाई तत्कालै देशभर बिस्तार गर्नसके ठूलै राहत हुने सर्वसाधारणको विश्वास छ...बाँकी अंश →


प्रमको भारत भ्रमण देश हितलाई केन्द्रमा राखेर हुने

काठमाडौँ, २१ चैत (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको भारत भ्रमण देशको हितलाई केन्द्रमा राखेर हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले हाम्रा लागि भारत र चीन दुवै उत्तिकै महत्व बोकेका मित्र हुन् भन्नुभयो । विगतमा नेपाललाई भारतबाट सहयोग प्राप्त हुँदै आएको उल्लेख गर्दै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter