०१ पुष २०८२

ब्रेकिङ न्युज

‘रेलमार्ग निर्माणकालागि वर्षेनी अरबौं बजेट चाहिने’

पूर्वपश्चिम रेलमार्ग निर्माणको काम गरिरहेको रेल विभागले १० वर्षमा त्यसको निर्माण सक्नका लागि कम्तिमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको बजेट चाहिने जनाएको छ। ९ सय ४५ किलोमिटर लामो उक्त मार्ग निर्माणका लागि हालको सीमित बजेटबाट २५ किलोमिटरमा निर्माणको काम र बुटवल पश्चिमको क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भैरहेको...बाँकी अंश →


روس: اسرائیل نے لبنانی حدود سے شامی فوجی اڈے کو نشانہ بنایا

روس کے ذرائع ابلاغ کے مطابق روسی فوج نے اسرائیل پر لبنان کی فضائی حدود سے شامی فوجی فضائی اڈے کو میزائل حملے سے نشانہ بنانے کا الزام لگایا ہے۔ پیر کو دمشق نے بھی اسرائیل پر یہی الزام عائد کیا تھا۔ خبررساں اداروں نے روسی وزارت دفاع کے حوالے...बाँकी अंश →


न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड बनाइने

काठमाडौँ, २६ चैत (रासस)ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकारसँगको भेटमा उहाँले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताउनुभयो । ‘‘राजनीतिक निर्वाचनमा भोट हालेका योग्य मान्छे छन् भने पनि न्यायाधीशमा नियुक्त...बाँकी अंश →


नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन ः कोइराला

चितवन, २६ चैत नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, “दुई वर्ष पुग्यो पदाधिकारीको...बाँकी अंश →


सिन्धुपाल्चोकमा बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु

मेलम्ची, २६ चैत (रासस) ः सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हँुदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ । आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर...बाँकी अंश →


شامی حکومت اورباغیوں میں مذاکرات کامیاب،جنگجو دوما سے انخلا پر تیار

شامی حکومت اور دوما کے باغیوں کے درمیان مذاکرات کامیاب ہوگئے، باغی فورسز نےجنگ زدہ شہر سے انخلا کی حامی بھر لی۔ شامی میڈیا کے مطابق حکومت سے مذاکرات کے بعد دوما پر قابض باغی علاقے کا قبضہ چھوڑنے کیلیے تیار ہوگئے ہیں اور اڑتالیس گھنٹوں میں علاقے سے نکل...बाँकी अंश →


सड़क दुर्घटनामा चारको मृत्यु

संखुवासभा, २५ चैत (रासस) ः जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा आज दिउँसो को २ त ५८०५ नंं ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । दुर्घटनामा चालक रमेश श्रेष्ठ घाइते...बाँकी अंश →


विशेषअदालत द्वारा बस्नेतलाई सफाइ

काठमाडौँ, २५ चैत (रासस) ः विशेष अदालतले परशुराम बस्नेतलाई सफाइ दिएको छ । आज अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो । उहाँले बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धीकरण विभागको मुद्दामा मागदाबी गरेअनुसारको...बाँकी अंश →


गोली लागि घाइते प्यालेष्टिनी पत्रकारको निधन

गाजा शहर, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, २४ चैत (रासस÷एएफ्पी) ः इजरायलबाट शरणार्थीका रूपमा गाजा क्षेत्र र वरपरका स्थानमा प्यालेष्टिनीहरूले आँफू जन्मेको स्थानमा फर्किन पाउनुपर्ने दावीका साथ भएका प्रदर्शनको फोटो लिने क्रममा घाइते बनेका पत्रकारको शनिबार निधन भएको प्यालेष्टिनी अधिकारीले बताएका छन् । गाजास्थित समाचार संस्था ऐनका प्यालेष्टिनी फोटोे पत्रकार यासेर मुर्तजालाई...बाँकी अंश →


राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने

काठमाडौँ, २५ चैत (रासस) ः दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ । प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो ।...बाँकी अंश →


प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक र सफल: परराष्ट्रमन्त्री ज्ञवाली

नयाँ दिल्ली, २५ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ । राष्ट्रिय समाचार समितिलगायत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा...बाँकी अंश →


प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

कैलाली, २४ चैत (रासस) ः धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । नेकपाले आफ्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर घाइते हुनेगरी कुटपिट गरेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter