
२८ चैत, काठमाडौं । नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने कारोबारमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सर्टिफिकेट, लाइसेन्स, बैंक स्टेटमेन्ट, पुलिस रिपोर्ट, जन्मदर्ता, मृत्युदर्ताजस्ता कागजात नक्कली बनाउने सल्यान घर भइ काठमाडौं नेपालटार बस्ने बलबहादुर राउतसहित ३ जनालाई पक्राउ गरेको हो । राउतले बनाएको नक्कली...बाँकी अंश →
कलैया, २७ चैत (रासस) ः बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय रामस्नेहीको मृत्यु भएको बारा...बाँकी अंश →
काठमाडौँ, २७ चैत रासस: सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राज्यमन्त्री...बाँकी अंश →

کاٹھمانڈو (کئیر خبر)۱۰؍ اپریل کہنے کو تو نیپال آئینی طور پر کثیر مذہبی، کثیر لسانی، کثیر طبقاتی سیکولر دیش کے روپ میں ابھر رہا ہے، لیکن متعصب بیوروکریسی کے چلتے ملک کے متعدد مذاہب کے پیروکاروں اور پچھڑے طبقات کو مسلسل حق تلفیوں اور زیادتیوں کا سامنا کرنا پڑ رہا...बाँकी अंश →

کئیرخبر ١٠ اپریل / کاٹھمنڈو کیئر ہیومن رائٹ کے چیئرمین ، مسلم اتحاد سنگھٹن کے صدر، نے کا پا اے مالے کے قومی ممبر جناب سراج احمد فاروقی کی کوششوں نے قطر میں عین پھانسی کے دن ایک پاکستانی شہری محمد صدیق کو بچانے میں اہمرول ادا کیا ضلع کپل...बाँकी अंश →
काठमाडौँ, २७ चैत (रासस) ः मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । सौर्य ऊर्जा...बाँकी अंश →
काठमाडौँ, २७ चैत गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ । गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा...बाँकी अंश →
काठमाडौं प्रहरीले बालाजु नयाँबसपार्क क्षेत्रका होटेल, लज र रेस्टुरेन्टमा छापा मारी ३९ जनालाई पक्राउ गरेको छ ।शंकास्पद अवस्थामा उनीहरू फेला पारिएको प्रहरीले जनाएको हो । पक्राउ गरिएकामध्ये ३२ जनालाई अनुसन्धानपछि छोडिएको छ भने बाँकी चार पुरुष र तीन महिलालाई काठमाडौैं जिल्ला अदालतबाट म्याद थपसहित सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन लागिएको महानगरीय...बाँकी अंश →

काठमाडौं सत्तासीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा पाँच वर्षभित्र तीन रेलमार्ग सम्पन्न गर्ने लक्ष्य लिएका छन् । साथै १० वर्षभित्र अन्य तीन रेलमार्ग सम्पन्न गर्ने योजना बनाएका छन् । ती रेलमार्गहरू सम्पन्न गर्न १० वर्षका लागि १४ खर्ब रुपैयाँ बजेट लाग्ने अनुमानसमेत गरेका छन् । ७ माघमा सरकारका...बाँकी अंश →
रत्ननगर, चितवन, २७ चैत (रासस) ः चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम...बाँकी अंश →
कञ्चनपुर, २७ चैत (रासस) ः नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका...बाँकी अंश →
२६ चैत, काठमाडौं । दिल्लीमा आफूलाई नागरिक अभिनन्दनका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा भनेका थिए कि यहाँका नेता र बुद्धिजीवीमा दुईवटा भ्रम रहेछन्ः एक कम्युनिष्ट सरकारका कारण लोकतन्त्र संकटमा पर्छ कि ? अनि नेपाल चीनतिर ढल्कन्छ कि ? प्रधानमन्त्री ओलीले भारतीयहरुमा रहेका यी दुबै भ्रम चिर्ने प्रयास...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: