काठमाडौँ, ६ वैशाख (रासस): सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो । अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा...बाँकी अंश →

जाकार्ता, ६ वैशाख (केअरखबर /सिन्ह्वा): इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी 5 व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको...बाँकी अंश →
काठमाडौं । उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौं अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको पाइएको छ । केन्द्रीय राजधानी रहेको उपत्यकाको पुनर्निर्माण, विस्तार विकास र योजनाबद्ध भौतिक संरचना तयार गर्ने जिम्मेवारी पाएको निकायको शाखा अनियमिततामा डुबेको पाइएको हो । पछिल्लो एक प्रतिवेदनअनुसार यो कार्यालय विकास निर्माणको योजनामा भन्दा अनियमिततामा योजनाबद्ध...बाँकी अंश →

शरद शर्मा काठमाडौं । प्रमुख विहीन भएका सरकारका तीन महत्वपूर्ण संवैधानिक निकाय अझै केही महिना नेतृत्वविहीन हुने भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत र राष्ट्रिय महिला आयोग प्रमुख विहीन हँुदा काम–कारबाहीसमेत प्रभावित बनेको छ । ती निकायमा रिक्त रहेका प्रमुख नियुक्ती हुन अझै कम्तिमा दुई महिना लाग्ने...बाँकी अंश →
रत्ननगर, चितवन, ६ वैशाख (रासस): गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम...बाँकी अंश →

لندن ١٨ اپریل / ایجنسی . بھارتی وزیر اعظم نریندر مودی دولت مشترکہ کے اجلاس میں شرکت کیلئے برطانیہ پہنچے تو ان کی آمد پر لندن میں مظاہرہ اور احتجاج کیا گیا۔ مظاہرین نے مقبوضہ کشمیر میں بھارتی مظالم کے خلاف شدید نعرے بازی کی۔ مظاہرین نے ہاتھوں میں پلے...बाँकी अंश →

دبئی – العربیہ نیوز سعودی عرب میں 40 برس کے بعد آج بدھ کے روز ایک مرتبہ پھر سینما ہاؤس کی واپسی ہو رہی ہے۔ اس سلسلے میں سینما کا پہلا شو آج دارالحکومت ریاض میں ہو رہا ہے۔ گزشتہ برس مملکت کے کئی شہروں میں سنیما ہاؤس میں فلموں...बाँकी अंश →
काठमाडौँ, ५ वैशाख (रासस)ः सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा सहभागीले तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए...बाँकी अंश →
सविन शर्मा / काठमाडौं संघीय मुलुकको नीतिनियम बनाउने प्रमुख जिम्मेवारीसहित निर्वाचित भएका सांसदले निर्वाचन क्षेत्र विकास कोषका नाममा विगतको भन्दा बढी रकम माग गरिरहेका छन् । निर्वाचन प्रयोजनका लागि निर्धारण गरिएको १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका सांसदले आफूअनुकूलको योजना कार्यान्वयन गर्न बजेट माग गरिरहेका छन् । तर, अर्थविद्हरू भने कानुन...बाँकी अंश →
बर्दिवास, ५ वैशाख (रासस) ः महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको छ । मंगलबार अबेरसाँझ चलेको हावाहुरीमा परी जिल्लाको भंगाहा नगरपालिका––५ सीतापुर धतियाटोलमा एकजनाको मृत्यु भएको र १५० भन्दा बढी घर भत्किएका छन् । हावाहुरी चलेको बेला धतियाटोलको ठूलो वरको रुखमुनि छलिन बसेका एकजना बटुवाको रुख ढल्दा च्यापिएर...बाँकी अंश →

ایران نے پاسداران انقلاب کی ذیلی تنظیم القدس فورس کے زیر نگرانی شام اور عراق میں شیعہ مقامات کی توسیع کا فیصلہ کیا ہے۔ اس بات کا اعلان ایران میں مقامات مقدسہ کی تعمیر نو سے متعلق کمیٹی کے سربراہ حسن بلارک نے کیا۔ مذکورہ توسیع کے سلسلے میں تمام...बाँकी अंश →
काठमाडौँ, ४ वैशाख (रासस): सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । चिनीको हाल भन्सार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: