०३ पुष २०८२

ब्रेकिङ न्युज

‘भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड हुने’

नयाँ दिल्ली, भारत, ८ वैशाख (रासस÷एएफपी): भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो...बाँकी अंश →


सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिए

बैतडी, ९ वैशाख (रासस): बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले रोगी भेट्टिएका हुन् । जिल्लाका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाइड्रोसिलका रोगी तथा ६०...बाँकी अंश →


ओली सरकारलाई लिम्बुवान नेताको चेतावनीः तिम्रा आन्द्राभुँडी छामिसकेका छौं !

८ वैशाख, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार राजधानीको माइतीघर मण्डेलामा ‘पहिलो चरणको आन्दोलन’ अन्तरगत विरोध प्रदर्शन गर्‍यो । त्यहाँ लिम्बुवानी नेता कुमार लिङदेनले करिब १३ मिनेट चर्को भाषण गरे । संघीय लिम्वुवान राष्ट्रिय मञ्चका नेता लिङदेन सडक आन्दोलन र आवेगात्मक बाटोबाट यहाँसम्म आइपुगेका पहिचान पक्षधर नेता हुन् ।...बाँकी अंश →


مودی کی صحت کا راز 2 کلو گالیاں روزانہ

بھارتی وزیراعظم نریندر مودی نے کہاہے کہ میری صحت کا راز روزانہ ’2کلو گالیاں ‘کھانا ہےاور یہ خوراک میں گزشتہ 20سال سے لے رہا ہوں ۔ دورہ برطانیہ کے دوران لندن کے ویسٹ منسٹر ہال میں ’ بھارت کی بات سب کے ساتھ ‘ میں نریندری مودی نے خطاب کیا۔اختتام...बाँकी अंश →


سعودی عرب، چیک پوسٹ پر فائرنگ، 4 اہلکار ہلاک

  ریاض (ایجنسی)٢١ / اپریل ،  سعودی عرب میں حکام کا کہنا ہے کہ صوبہ عسير‎ میں چیک پوسٹ پر فائرنگ کے نتیجے میں4 سکیورٹی اہلکار ہلاک اور4دیگر زخمی ہو گئے ہیں۔سعودی عرب کی سرکاری نیوز ایجنسی کے مطابق چیک پوسٹ پر فائرنگ کے نتیجے میں تین اہلکار موقع پر...बाँकी अंश →


राष्ट्रिय पर्व ईद बक्रईदलाई बिदा कटौतीको बिरोधमा स्याङ्गजामा प्रदर्शन

स्याङ्गजा (केयर खबर ) राष्ट्रिय पर्वका रुपमा स्थापित भैसकेको मुस्लिम समुदायहरुको पर्व ईद बक्रईद र मोहम्मद जयन्तिको राट्रिय बिदा कटौती गरेको बिरोधमा स्याङ्गजाका मुस्लिमहरुले आवाज उठाउने साहस गरेकाछन आज मुस्लिम संघ स्याङ्गजा र स्याङ्गजावासी मुस्लिम बुबा दाजुभाई हरुले प्रदर्शन जुलुस निकालेका छन ,  बर्तमान सरकारले गरेको यो निर्णय फिर्ता लिने...बाँकी अंश →


प्यालेस्टाइनको गाजामा चार फिलिस्तीनी शहिद , ४५० घाइते

गाजा, प्यालेस्टाइन, ८ वैशाख (रासस÷सिन्ह्वा): प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनमा दुई पक्षबीच झडप हुदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अरु ४५० भन्दा बढी घाइते भएका छन् । सयौं प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीकाबीचमा शुक्रबार त्यस क्षेत्रमा झडप भएको थियो । मारिनेमा चारै जना प्यालेस्टाइनी रहेका छन् । गाजा...बाँकी अंश →


स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

काठमाडौँ, ८ वैशाख (रासस):  औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए...बाँकी अंश →


दक्षिणी जापानमा ज्वालामुखी विस्फोट

टोकियोे, जापान, ६ वैशाख :  जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ । जापान मौसम...बाँकी अंश →


अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

काठमाडौँ, ७ वैशाख (रासस): मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुल्ने भएको छ । अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तर्राष्ट्रिय उडान...बाँकी अंश →


بھارت:باپ کے مرنے کاغم بیٹیاں نہ سہہ سکیں. تینوں بیٹیوں نے خودکشی کر لی

بھارتی ریاست اڑیسہ کی رہائشی 3 بہنوں نے باپ کے مرنے کا صدمہ برداشت نہ کرتے ہوئے خودکشی کر لی۔ بھارتی میڈیا کے مطابق سولہ، اٹھارہ اور بیس سال کی عمر کی تین لڑکیاں مردہ حالت میں اپنے گھر میں پائی گئیں ۔ اہل محلّہ نے گھر سے دھواں اٹھتے...बाँकी अंश →


गैंडा लिन चिनिया प्रतिनिधि चितवनमा

रत्ननगर, चितवन, ६ वैशाख (रासस):  छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको छ । केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिनुभयो । चिनिया प्रतिनिधिसमेत चितवन आएकाले आज पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter