आइतबार, १६ बैशाख २०८१

राष्ट्रिय पर्व ईद बक्रईदलाई बिदा कटौतीको बिरोधमा स्याङ्गजामा प्रदर्शन

८ बैशाख २०७५, शनिबार १९:५० मा प्रकाशित

स्याङ्गजा (केयर खबर )

राष्ट्रिय पर्वका रुपमा स्थापित भैसकेको मुस्लिम समुदायहरुको पर्व ईद बक्रईद र मोहम्मद जयन्तिको राट्रिय बिदा कटौती गरेको बिरोधमा स्याङ्गजाका मुस्लिमहरुले आवाज उठाउने साहस गरेकाछन

आज मुस्लिम संघ स्याङ्गजा र स्याङ्गजावासी मुस्लिम बुबा दाजुभाई हरुले प्रदर्शन जुलुस निकालेका छन ,  बर्तमान सरकारले गरेको यो निर्णय फिर्ता लिने गरि दवाब सिर्जना गर्दै सीडीओ कार्यालय मा ज्ञापन पत्र पनी बुझाउनु भएका छन !!

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter